एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्री अर्यालको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)को सुधार गर्न निर्देशन दिएका छन्। आज फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि…

मिथिलाञ्चलमा विधिवत् होली पर्व सुरु

जलेश्वर (महोत्तरी) \  महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । संसारकै लामो यात्रा मानिएको १५ दिने…

सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ \  सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग…

रुसको राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

मस्को \ भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले आइतबार आधाभन्दा बढी मतगणना हुँदा…

प्रज्ञा–प्रतिष्ठानद्वारा १० वटा प्रज्ञा पुरस्कारको घोषणा

काठमाडौँ \  नेपाल प्रज्ञा–प्रतिष्ठानले १० जना विशिष्ट प्रतिभाहरूलाई प्रज्ञा पुरस्कार २०८० प्रदान गर्ने निर्णय गरेको छ । प्रज्ञा–प्रतिष्ठान कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णयअनुसार खगेन्द्र…

बागमतीमा हाम्रो नेपाली पार्टीले सरकार गठन गर्न पहल गर्ने

हेटौँडा \ बागमती प्रदेशमा सरकार गठनका लागि निर्णायक रहेको हाम्रो नेपाली पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ। हाम्रो नेपाली पार्टीले प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलाग्ने निर्णय…

पाेखरा ‘पर्यटकीय राजधानी’ घाेषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुभएको छ । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुभएको हो । त्यसअघि प्रधानमन्त्रीले…

सरकारको गति परिवर्तन गर्न नयाँ समीकरण बनाएका हौँ : प्रधानमन्त्री प्रचण्ड

पोखरा \ प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबिच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् । आज बिहान पोखरामा पार्टीका अगुवा…

मोरङमा आगलागी : सन्थाल बस्तीका १९ घरका २५ परिवार विस्थापित

मोरङ \ मोरङको रङ्गेली–३ बाबुसाहेब टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेका इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । हिजो दिउँसोदेखि शुरु भएको आगलागी बस्तीमा फैलि‌दा १९ घरधुरीका २५ परिवार विस्थापित भएका रङ्गेली नगरपालिका उपमेयर…

नेपाल–चीनबिच प्रसारण लाइन निर्माणका लागि सम्झौताको तयारी

काठमाडौँ \ नेपाल र चीनबिच पहिलोपटक विद्युत् आदानप्रदानका लागि २२० केभी प्रसारण लाइन निर्माणलाई मूर्त रूप दिन तयारी तीव्र पारिएको छ । जेलङ/केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन निर्माण सुरु गर्न अध्ययन कार्यहरू अन्तिम चरणमा पु¥याइएको…