सिंगल–सिंगल’ भिड्न खोज्दा आफै घेराबन्दीमा
चौतर्फी मुठभेडमा सरकार
काठमाडौं - एकीकृत जनमत पाएको सरकार ‘सिंगल–सिंगल’ भिड्न खोज्दा आफै घेराबन्दीमा परेको छ, र समृद्धिको यात्रासमेत बरालिएको छ । पछिल्लो समय सरकारले लिएका निर्णयहरु विवादास्पद बन्दै गएका छन् । सरकारले ल्याएको मिडिया!-->!-->!-->…
सशस्त्र प्रहरी बलका १३ डिआईजीहरुको सरुवा, को कहाँ ?
काठमाडौं - सशस्त्र प्रहरी बलका १३ जना डिआईजीहरुको पनि सरूवा भएको छ ।
मन्त्रालयले गरेको सरुवाअनुसार खड्गबहादुर राई सीमा सुरक्षा विभाग, बसन्त कुमार बानिया राष्ट्रिय सुरक्षा परिषद्, मन्दिप श्रेष्ठ सीमा सुरक्षा विभाग, चिरञ्जिवी अधिकारी!-->!-->!-->…
१९ जना प्रहरी नायब महानिरीक्षकको सरुवा
काठमाडौं - सरकारले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ । गृहमन्त्रालयको शुक्रबार बसेको मन्त्रिस्तरीय निर्णय गर्दै १९ जना डिआइजीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयका मानवस्रोत तथा प्रशासन विभागका प्रहरी उपरीक्षक!-->…
सातै प्रदेशको दोस्रो बजेट आज सार्वजनिक हुँदै
‘कृषि पर्यटक उद्यम सडक’ विस्तारमा सबैको प्राथमिकता
काठमाडौं - सातवटै प्रदेश सरकारले आफ्नो दोस्रो बजेट आज ल्याउने भएका छन । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै राजस्व र व्ययको अनुमान बजेट ल्याउनुपर्ने!-->!-->!-->…
साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता
कत्तिको महत्वपुर्ण रह्यो भ्रमण ?
काठमाडौं - साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । गत शनिबार स्वीट्जरल्यान्डको जेनेभा गएका प्रधानमन्त्री ओली आज विहान १० बजे स्वदेश आइपुगेका हुन् ।
उनलाई!-->!-->!-->!-->!-->…
इन्टरनेटमा अंकुश लाग्ने विधेयक संसदमा
काठमाडौं - इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमा बन्देज लगाउन सक्नेगरी सरकारले संसदमा दर्ता गराएको सूचना प्रबिधी व्यवस्थापनसम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ। विधेयकका प्रावधानले सामाजिक सञ्जाल!-->…
धनुषामा मासिक युवा छलफलको शुभारम्भ
१८ वटै स्थानीय तहमा युवा संजाल गठन हुने
जनकपुरधाम - जिल्ला युवा संजाल धनुषाको सकारात्मक पहल र नेतृत्वमा शनिबारदेखि मासिक युवा छलफलको शुभारम्भ गरिएको छ ।
जनकपुरधाममा युवाहरुको समस्या, चुनौती, अवसर र त्यसका समाधानका उपाए!-->!-->!-->!-->!-->…
निजी विद्यालयमा बिदा : सञ्चालकको मनोमानी
काठमाडाैं - निजी विद्यालयहरूले कुनै मापदण्डविना बिदा दिने गरेका छन् । विद्यालय बन्दको विरोध गर्ने निजी विद्यालयको छाता संगठन प्याब्सन तथा एनप्याब्सन आफैँले भने कुनै आचारसंहिता निर्माण नगरी बिदा दिँदै आएका छन् ।
उनीहरूले काठमाडौं!-->!-->!-->…
लोकसेवाको फाराम भर्ने क्रम जारी
काठमाडौंँ - संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २७ गते लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिए पनि आवेदन फाराम भर्नेक्रम जारी छ । लोकसेवाका अनुसार शनिबारसम्म एक लाख २९ हजार ७२७ जनाले आवेदन फाराम भरेका छन्।
लोकसेवा!-->!-->!-->…
नेता हुनु त यस्तो !!
बिकास निर्माणमाको काममा सक्रिय राज्यमन्त्री योगेन्द्र राय यादव !
रौतहट - प्रदेश २ सरकारका भुमी ब्यबस्था, कृषि तथा सहकारी राज्य मन्त्री एंब बिकासप्रेमी समाजवादी युवा नेता योगेन्द्र राय यादवको सक्रियतामा संचालित योजनाको अनुगमनका साथै!-->!-->!-->…