सशस्त्र प्रहरी बलका १३ डिआईजीहरुको सरुवा, को कहाँ ?

0

काठमाडौं – सशस्त्र प्रहरी बलका १३ जना डिआईजीहरुको पनि सरूवा भएको छ ।

मन्त्रालयले गरेको सरुवाअनुसार खड्गबहादुर राई सीमा सुरक्षा विभाग, बसन्त कुमार बानिया राष्ट्रिय सुरक्षा परिषद्, मन्दिप श्रेष्ठ सीमा सुरक्षा विभाग, चिरञ्जिवी अधिकारी गढीमाई बाहिनी मुख्यालय, नरेन्द्र बहादुर थापा बराह बाहिनी मुख्यालयमा सरुवा भएका छन् ।

यस्तै राजुराम सुवाल एपीएफ स्टाफ कलेज, प्रवीण कुमार श्रेष्ठ प्रशिक्षण प्रतिष्ठान, कविन्द्र मान श्रेष्ठ मानव स्रोत विभाग, प्रजाभक्त श्रेष्ठ नम्ब्र ६ महेश्वरी बाहिनी, राजु अर्याल २ नम्बर छिन्नमस्ता बाहिनी, नारायणदत्त पौडेल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी, चन्द्र प्रकाश गौतम नम्बर ९ पशुपति बाहिनी र गोविन्द क्षेत्री नम्बर ७ वैद्यनाथ बाहिनीमा सरुवा भएका छन् ।

Leave A Reply

Your email address will not be published.