नेता हुनु त यस्तो !!

0

बिकास निर्माणमाको काममा सक्रिय राज्यमन्त्री योगेन्द्र राय यादव !

रौतहट – प्रदेश २ सरकारका भुमी ब्यबस्था, कृषि तथा सहकारी राज्य मन्त्री एंब बिकासप्रेमी समाजवादी युवा नेता योगेन्द्र राय यादवको सक्रियतामा संचालित योजनाको अनुगमनका साथै चलेरहेका योजनाको अनुगमन समेत गरेका छन् । 


जिल्लाको सुकदेव चौकमा रहेको कृषि उपज बजार पुर्वाधार निर्माण कार्यको उद्वघाटन गरेका मन्त्री यादवले रौतहटकै माधवपुरमा निर्माणाधिन पोखरीको निरीक्षण समेत गरेका थिए । 


त्यस्तै जिल्लाकै धनारीमा कृषि बजार पुर्वाधार निर्माण कार्यको शुभारम्भ गरेका उनले गरुडामा सहकारी अभिमुखिकरण तालिमको उद्वघाटन गरेका उनले जिल्लाकै दिपहिमा संचालित सहकारी तालिमको अनुगमन सहित सहकारीको आबश्यकता, महत्त्व र सामाजिक उत्तरदायित्व सम्बन्धि आफ्नो धारणा राखेका थिए । 

Leave A Reply

Your email address will not be published.