‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु
काठमाडौं - मोडलिङ सम्बन्धी प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु भएको छ । आइतबार एक बिज्ञप्ती जारी गर्दै आयोजक नेक्स्ट मोडल नेपालले ‘मोडल हन्ट नेपाल २०१९’को आवेदन खुला भएको जनाएको छ ।
प्रिपिएर फर इनिसियसन’ अर्थात ‘सुरुवातको!-->!-->!-->…
भ्रष्टाचारविरुद्ध कर्णको साइकल यात्रा
काठमाडौं - भ्रष्टाचारविरुद्ध एक युवकले साइकलयात्रा गरिरहेका छन् । खोटाङको दिक्तेलबाट ३ चैत्र २०७५ बाट कर्ण श्रेष्ठले साइकलयात्रा शुरु गरी देशभर यात्रा गरिरहेका छन । साइकलयात्राका क्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य उद्देश्य!-->…
एक दिने स्वास्थ्य शिवीर समपन्न !
महोत्तरी - जिल्लाको लोहारपट्टी स्थित माघरानी कन्काइ बोर्डिङ स्कुलको पहलमा स्कुल प्राङगनमा एक दिने निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।
स्वास्थ्य शिवीर दौरान निशुल्क स्वास्थ्य परिक्षाणका साथै विद्यार्थीको रक्त समुह जाँचको साथमा!-->!-->!-->…
पाद्नुका सात फाइदाहरु
एजेन्सी - पाद्नु भन्ने शब्द सुन्दा कताकता लाज लागे पनि यो संसारमा सबैले पाद्छन् नै । तैपनि सार्वजनिक स्थलमा पाद्नु असभ्यताकै प्रतीक मानिन्छ । यद्यपि पाद्नुका थुप्रै आश्चर्यजनक फाइदा हुन्छन् ।
१. पाद्नु ठूलो आन्द्राका लागि धेरै राम्रो!-->!-->!-->…
कार बम विस्फोटनमा परी दशको मृत्यु, २६ घाइते
एजेन्सी, मोगादिसु - कार बम विस्फोटनमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २६ जना घाइते भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
सोमाली प्रहरी आयुक्त बासिर अब्दी मोहमदले!-->!-->!-->…
जनविश्वासलाई समुन्नत बनाउने गरी लोकसेवाले काम गर्नुपर्ने
राष्ट्रपति भण्डारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताएकी छन ।
लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै!-->!-->!-->!-->!-->…
गोरखा सैनिकबारे त्रिपक्षीय सन्धी पुनरावलोकन गर्न बेलायतले गर्यो अस्वीकार
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमण उपलब्धीपूर्ण भएको दाबी गरेपनि लामो समयदेखि विवादित बनेको त्यहाँ कार्यरत गोरखा सैनिकहरुका मुद्दाका सवालमा नेपाल, भारत र बेलायतवीचको त्रिपक्षीय सन्धीको पुनरावलोकन गर्न उनले गरेको आग्रह!-->…
अमेरिका र भारतको सम्बन्धमा तनाव
एजेन्सी
अमेरिका र भारतबिचको सम्बन्धमा तनाव सिर्जना भएको छ । सम्बन्ध बिग्रनुको कारण एक अर्काको देशबाट निर्यात हुने सामानमा लगाइएको कर हो ।
अमेरिकाको तर्फबाट आल्मुनियम तथा स्टीलमा भारतलाई दिईँदै आएको छुट फिर्ता लिएको थियो ।
त्यसको!-->!-->!-->!-->!-->!-->!-->…
डण्डीफोर हटाउने आयुर्वेदिक तरीका
घरभित्रकै औषधि छ काफी
काठमाण्डौँ - डण्डीफोरले यूवाअबस्थामा धेरैलाई सताउने गर्छ । अधिकांश यूवायूवतीहरुको अनुहारमा एक समयमा डण्डीफोर आउने गर्छ । जथाभाबी चलाउने र ध्यान नदिने हो भने डण्डीफोरले कुरुप नै बनाउने खतरा समेत हुन्छ ।
यसरी!-->!-->!-->!-->!-->…
गुठी विधेयकले संस्कृतिमा धक्का लागेको भए सुधार हुन्छ : प्रधानमन्त्री
काठमाडौँ – साताव्यापी युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुठीका नाममा कतिपय ठाउँमा शोषण भएको बताएका छन् ।
आइतबार बिहान काठमाडौँ ओर्लिएपछि प्रधानमन्त्री ओलीले गुठी विधेयकले संस्कृतिमा केही धक्का पुगेको भए!-->!-->!-->…