चौँथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई राजपाको चेतावनी
काठमाडौँ - राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई सचेत गराएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक,!-->!-->!-->…
नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या
अभियुक्तको खोजी शुरु
फिदिम – मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ ।
पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३!-->!-->!-->!-->!-->…
गुठी विधेयकविरुद्ध राजधानीको माईतीघर मण्डलामा उर्लियो जनसागर
काठमाडौं - सरकारले राष्ट्रिय सभामा दर्ता गराएको गुठी विधेयकको विरुद्धमा माईतीघर मण्डलामा मानव सागर उत्रिएको छ । बुधबार विभिन्न संघर्ष समितिहरुको आयोजनामा आयोजित विशाल खबरदारी सभामा ठूलो संख्यामा प्रदर्शनकारीहरुको उपस्थिति रहेको छ ।सरकारले!-->…
हावाहुरीले सर्लाहीमा दुईजना घाइते, करेन्ट लागेर बालकको मृत्यु
सर्लाही – मङ्गलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुईजना घाइते भएका छन् । मङ्गलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलङ्गवा नगरपालिका–१२ गम्हरीयामा एक गरी दुई घाइते भएको जिल्ला!-->…
सरकारले १०१ प्रजातन्त्र विरोधी विधेयक ल्यायो, कुनै पनि हालतमा पारित गर्नै दिँदैनौँ’ : देउवा
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकार एकपछि अर्को विधेयकमार्फत प्रजातन्त्रलाई समाप्त पार्न लागेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभामा देउवाले सरकारले पछिल्लो समय ल्याएको विधेयकले लोकतन्त्रका!-->!-->!-->…
जाजरकोट मालपोतको कार्यलयमा अनलाइन सेवा सुरु
जाजरकोट - मालपोत कार्यालय जाजरकोटले मङ्गलबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ। कार्यालयले पहिलो सेवाग्राही भेरी नगरपालिका–८ की बुदी नेपालीलाई भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीद्वारा जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गरेर औपचारिक!-->…
कपिलवस्तुमा पौडी खेल्ने क्रममा ३ युवाको मृत्यु
बुटवल– कपिलवस्तुको शिवराज नगरपालिकामा पौडी खेल्नेक्रममा तीन जनाको ज्यान गएको छ।
मंगलबार दिउँसो पौडी खेल्ने क्रममा हल्लानगरस्थित सुरई नदीको रहमा डुबेर तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा विजयनगर गाउँपालिका अन्दाजी १६/१७ बर्षका!-->!-->!-->!-->!-->…
सरकारले फिर्ता लियो गुठी विधेयक
काठमाडौँ - सरकारले गुठी विधेयक फिर्ता लिएको छ।
भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा मंगलबार साँझ गरेको पत्रकारसम्मेलनमार्फत सरकारले विवादास्पद गुठी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् । राष्ट्रियसभामा विचाराधीन!-->!-->!-->…
हाच्छ्युँ रोक्नु शरीरको लागि एकदम हानिकारक
एजेन्सी - हाच्छ्युँ आउनु एक सामान्य शारीरिक प्रक्रिया हो । यसलाई हामी नराम्रो संकेतका रुपमा लिने गर्छाै तर हाच्छ्युँ आउदा राम्रो र नराम्रो भन्ने अन्धविश्वासको रुपमा मात्रै लिन सकिन्छ । हामीलाई रुघा लाग्दा हाच्छ्युँ आउँछ । यसका साथै!-->!-->!-->…
बाटो मर्मतको बिल पास गर्न घुस लिने इन्जिनियर र सव इन्जिनियर रंगेहात पक्राउ
भोजपुर - बाटाे मर्मतकाे बिल पास गर्न घुस माग्ने भोजपुरको हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर मिसुहाङ्ग किराँत र सव–इन्जिनियर नरेन्द्र पारोहाङ्ग राई रंगेहात पक्राउ परेका छन् । मंगलबार हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर मिसुहाङ्ग र!-->…