प्रहरीसँगको भिडन्तमा सर्लाहीमा विप्लव नेता पौडेल मारिए
जनकपुर - नेकपा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल बिहीबार प्रहरी कारबाहीमा मारिएका छन् ।
सर्लाहीको लालबन्दीमा प्रहरी कारबाहीमा उनी मारिएको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकलमा!-->!-->!-->!-->!-->…
उत्तर कोरिया पुगे चीनका राष्ट्रपति
एजेन्सी - चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरिया पुगेका छन् । सन् २००५ यता कुनै चिनियाँ शीर्ष नेताको यो पहिलो उत्तर कोरिया भ्रमण हो ।
सन् २०१२ मा सत्तामा आएका सी पहिलोपटक उत्तर कोरिया गएका हुन् । सी र उत्तर!-->!-->!-->…
सेनामा मधेसी र नेवारी रेजिमेन्ट बनाऊँ: नेता अगरीया
काठमाडौं : सत्तारुढ दल समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकर अगरियाले नेपाली सेनका विभिन्न जातीय रेजिमेन्ट बनाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी भएर बोल्दै प्रमुख सचेतक!-->!-->!-->…
‘विप्लव’ नेतृत्वकाे नेकपाका पाँच नेता तथा कार्यकर्ता पक्राउ
काठमाण्डाै - प्रहरीले विप्लव समूहका पाँच जना नेता तथा कार्यकर्तालाई पक्राउ गरी बिहीबार मुद्दा चलाएकाे छ ।
पक्राउ पर्नेमा विप्लव समूहका रामेछाप पार्टी इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, दाेलखा!-->!-->!-->…
पुर्व बाल लडाकु अध्यक्ष बिष्ट स्वदेश फर्कदैं
काठमाडौ - नेदरल्यान्ड सरकारको निमन्त्रणा र ब्यबस्थापनमा ३ महिने लामो युरोप भ्रमणमा निस्किएका पुर्व बाल लडाकु अध्यक्ष लेनिन बिष्ट शनिबार स्वदेश फर्किदैं छन् ।
बाल सेनाको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य सहित युरोप पुगेका उनले!-->!-->!-->…
विद्यार्थी बोकेको अटो रिक्सा दुर्घटना : पाँच गम्भीर घाइते
ओखलढुंगा – सिद्धिचरण नगरपालिका–४, रुम्जाटारबाट विद्यार्थी बोकेर सदरमुकाम ओखलढुंगातर्फ आउँदै गरेको अटो दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सदरमुकाम आएका रुम्जाटार माध्यमिक!-->…
आन्दोलन फिर्ता भएपछि कर्मचारी काममा फर्किए
काठमाडौं - राजधानीको बौद्धस्थित पाँचतारे होटल ह्यात रिजेन्सीमा मजदुरले राखेको पूर्व सहमति कार्यान्वयन गर्नुपर्ने गरी गरेको आन्दोलन फिर्ता भएको छ । श्रम तथा रोजगार कार्यालयले समस्या समाधान गर्न लेखेको पत्रपछि मजदुरले मंगलबार आन्दोलन फिर्ता!-->…
संविधानको भावनाविपरीत बनेका विधेयक फिर्ता गर्न माग
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरतकुमार शाहले गुठी विधेयक फिर्ता लिएसँगै संविधानको भावना विपरीत बनेका मिडिया काउन्सिल, सुरक्षा परिषद, सूचना प्रविधि र मानव अधिकारसम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् । प्रतिनिधिसभाको!-->…
विपीमा स्नातक तहको प्रवेश परीक्षा स्थगित
धरान - विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा रद्ध गरेको छ । प्रतिष्ठानले असार ७ गते सञ्चालन गर्ने तयारी गरेको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगन गरेको हो ।
प्रतिष्ठानका उपकुलपति!-->!-->!-->…
६ करोड ठगी गर्ने पक्राउ
महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै रु छ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई!-->!-->!-->…