सूचना प्रविधि सम्बन्धी विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई मन्त्री बास्कोटाको दवाब

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई दबाब दिउका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबारको

ट्याक्सीमा नयाँ मापदण्ड :ट्याक्सीमा नयाँ मापदण्ड : अब सस्तो र महंगो रोजेर चढ्न पाउने

काठमाडौं - यातायात व्यवस्था विभागले ट्याक्सी सेवालाई गुणस्तरीय बनाउन नयाँ मापदण्ड तयार पारेको छ। प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पुर्‍याइएको छ। मन्त्रिपरिषदबाट निर्णय हुन भने बाँकी छ।

विप्लवद्वारा नेपाल बन्दको घोषणा

काठमाडौँ – आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या भएपछि नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव

गुठी प्रथालाई सामन्ती नभनेको मन्त्री बास्कोटाको जिकिर

काठमाडौँ – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गुठी प्रथालाई आफूले सामन्ती नभनेको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले नबोलेको कुरामा तिललाई पहाड

धादिङमा बोलेरो जीप दुर्घटना, चारजनाको मृत्यु

काठमाडौं - धादिङको गल्छी गाँउपालिका–६ बाजगाउँ स्थित भित्रि कच्ची सडक खण्डमा बोलेरो जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । कार्की डाँडाबाट बैरेनी हाईवेतर्फ आउँदै गरेको बा १८ च ९४०८ नं.को बोलेरो आफै अनियन्त्रित भई पल्टिँदा दुर्घटना

फेसबुकको डिजिटल मुद्रा रोक्न अमेरिकी सांसदको आग्रह

बिबिसि - एक अमेरिकी सांसदले फेसबुकले घोषणा गरेको लिब्रा नामक डिजिटल मुद्राको योजना हाललाई रोक्न भनेकी छन्। आगामी वर्षदेखि सुरु गर्ने तयारी गरिएको लिब्रामार्फत् मानिसहरूले फेसबुकको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्ने

ओरालो लाग्दै वैदेशिक रोजगारी

काठमाडौं - सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना र युवा स्वरोजगारलाई प्राथमिकता दिएसँगै समग्र वैदेशिक रोजागरीमा जाने क्रम क्रमशः ओरालो लाग्दै गएको पाइएको छ । पछिल्ला चार महिनामा वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या निरन्तर घटेको सरकारी

लण्डनमा सिके राउतसम्बन्धी कार्यक्रम सुरक्षाका कारणले रद्द

जनकपुर - जनमत पार्टिका अध्यक्ष डा। सिके राउतको आज लण्डनमा आयोजना हुने भनिएको एक कार्यक्रम सुरक्षाको कारण देखाउँदै रद्द गरीएको छ । उक्त कार्यक्रममा उनलाई दुर्व्यबहार हुन सक्ने सुचनाको आधारमा कार्यक्रम स्थगित गरीएको स्रोतको दावी छ ।

निर्मला प्रकरणः यातना दिएको भन्दै चौधरीले दिए प्रहरीविरुद्ध उजुरी

कञ्चनपुर - निर्मला पन्त प्रकरणमा १६ दिन प्रहरी हिरासतमा बसेका विशाल चौधरीले उजुुरी दिएका छन् । हिरासतमा रहँदा आफुलाई चरम यातना दिएको भन्दै चौधरीले प्रहरीविरुद्ध नै उजुरी दिएका हुन् । उनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएका हुन्

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाण्डौ - महानगरपालिकाले बिहीबार आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने सडकको मर्मतसम्भारका लागि ‘स्पेशल टास्क फोर्स’ गठन गर्ने उल्लेख छ । काठमाडौंको सडकको