लण्डनमा सिके राउतसम्बन्धी कार्यक्रम सुरक्षाका कारणले रद्द

0

जनकपुर – जनमत पार्टिका अध्यक्ष डा। सिके राउतको आज लण्डनमा आयोजना हुने भनिएको एक कार्यक्रम सुरक्षाको कारण देखाउँदै रद्द गरीएको छ ।

उक्त कार्यक्रममा उनलाई दुर्व्यबहार हुन सक्ने सुचनाको आधारमा कार्यक्रम स्थगित गरीएको स्रोतको दावी छ । उनलाई दुर्व्यबहार हुने आशयका भ्रामक कुराहरु सामाजिक संजालमा प्रचार हुन थालेपछी सम्भावीत दुर्घटनालाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरीएको हो ।

बेलायतको लण्डनस्थित फ्युजन बुल्वीचमा उक्त कार्यक्रम हुने बताइएको थियो । राउत केही दिन देखी बेलायत यात्राामा छन ।

Leave A Reply

Your email address will not be published.