नेपाली चेली प्रतिष्ठा ‘मिस इङ्ल्याण्ड’को फाइनलमा
काठमाडौं - नेपाली चेली प्रतिष्ठा राउत बेलायतको सौन्दर्य प्रतियोगिता ‘मिस इङल्याण्ड’ को फाइनलमा प्रवेश गरेकी छिन् ।
बेलायत निवासी २६ वर्षीया प्रतिष्ठा सेमिफाइनलबाट अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्ये बाट छानिएकी हुन् । प्रतिस्पर्धामा!-->!-->!-->…
बर्दियामा प्रेसर कुकर बम, बन्दको आंशिक प्रभाव
नेपालगञ्ज – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको क्रममा बर्दियाका दुई ठाउँमा बम फेला परेको छ । सदरमुकाम गुलरियास्थित डिभिजन वन कार्यालय नजिक र पूर्व–पश्चिम हाइवेमा प्रेसर कुकर बम भेटिएको हो ।
गुलरियाको!-->!-->!-->…
मालिका फिल्मका निर्माता नरबाहादुर कार्की पक्राउ
काठमाण्डौं - रेखा थापाको निर्माण तथा अभिनय रहेको चलचित्र मालिका का कथाकार तथा कार्यकारी निर्माता नरबहादुर कार्की पक्राउ परेका छन् ।
नेत्रविक्रम चन्द (विप्लव) समुहमा लागेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले यस चलचित्रमा!-->!-->!-->!-->!-->…
पुर्व बाल लडाकु बिष्टको सरकारलाई तिन महिने अल्टिमेटम
न्याय नदिए हेगमा मुद्दा दर्ता गर्ने चेतावनी !!
भक्तपुर - तत्कालीन माओवादीले संचालन गरेको सशस्त्र द्वन्द्वमा प्रयोग भएका बाल लडाकु लेनिन बिष्टले बाल लडाकुका मुद्दा पूरा गर्नको लागि नेपाल सरकारलाई तीन महिने अल्टिमेटम दिएका छन् ।
!-->!-->!-->!-->…
११ वर्षीय बालकद्धारा आत्मत्या
सुसाइट नोटमा लेखे, मलाई कसैले माया गर्दैन
काठमाडौँ - कक्षा पाँचमा पढ्ने ११ वर्षीय बालक समिर लुङ्वाले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन् । ललितपुरस्थीत बागमती गाउँपालिका–२ माल्टाका ११ वर्षीय बालक लुङ्वाले आफू परिवार र विद्यालयबाट समेत!-->!-->!-->…
पोखराका ४ ठाउँमा बम
पोखरा - पोखराका विभिन्न ठाउँमा बम भेटिएका छन् । पोखराको चाउथेमा राखिएको प्रेसर कुकर बम र शिसुवामा राखिएको सकेटबम नेपाली सेनाले डिस्पोज गरेको छ ।
नयाँ बजार र विरौटामा थप दुईवटा शंकास्पद बस्तु भेटिएका प्रहरीले जनाएको छ । दुवै ठाउँमा!-->!-->!-->…
गौरीगंगा नगरपालिकाको कार्यालयमा बम बिस्फोट
धनगढी – कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ ।
मंगलबार बिहान करिब ४ बजे नगरपालिकाको कार्यालयमै बम विस्फोट भएको गौरीगंगा नगरपालिकाका उप प्रमुख अञ्चला चौधरीले जानकारी दिइन् ।
राती १ बजे नगरपालिकाका सुरक्षा गार्डले!-->!-->!-->!-->!-->…
विप्लव समूहद्वारा दुई वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी
काठमाडौं - विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अछामको ढकारी गाउँपालिका-५ र पञ्चदेवल विनायक नगरपालिका-३ को वडा कार्यालयमा आगजनी गरेको छ । आगजनीका कारण दुबै वडा कार्यालयमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी!-->…
उपत्यका लगायत देशभर बन्दको प्रभाव: जनजीवन अस्तव्यस्त
काठमाडौं - विप्लव नेतृत्वको नेकपाले आफ्नो सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।
बन्दकर्ता सडकमा नदेखिए पनि काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको छ । सडकमा!-->!-->!-->…
विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय
काठमाडौँ - सरकारले मनसुनको समयमा बाढी, पहिरो र डुवानबाट हुनसक्ने जनधनको क्षति र जोखिमको विश्लेषण गरी सम्पूर्ण आवश्यक पूर्व तयारी गरिएको जनाएको छ ।
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रालयका सचिव प्रेमकुमार!-->!-->!-->…