पोखराका ४ ठाउँमा बम

0

पोखरा – पोखराका विभिन्न ठाउँमा बम भेटिएका छन् । पोखराको चाउथेमा राखिएको प्रेसर कुकर बम र शिसुवामा राखिएको सकेटबम नेपाली सेनाले डिस्पोज गरेको छ ।


नयाँ बजार र विरौटामा थप दुईवटा शंकास्पद बस्तु भेटिएका प्रहरीले जनाएको छ । दुवै ठाउँमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली पुगिसकेको छ ।

विप्लव समूहको नेपाल बन्दले पोखरा सुनसान बनेको छ ।

Leave A Reply

Your email address will not be published.