चिनी पनि चुरोट जत्तिकै हानिकारक

ब्रिटेनमा सन् २००७ मा धूमपान प्रतिबन्धित गरियो, त्यसको एक दशकपछि सामान्य खोल राख्नुपर्ने बाध्यकारी व्यवस्था गरियो । त्यो सबै मानिसहरूलाई चुरोट खानबाट निरुत्साहित गर्न गरिएको हो ।र, चिनी पनि चुरोटकै बाटो लागिरहेको देखिन्छ । ब्रिटेनमा

‘क्लीनफिड’ लागु गरे सशक्त आन्दोलन गर्ने चेतावनी

काठमाण्डौं - टेलिभिजन सेवा प्रदायक बिभिन्न संघ - संस्थाहरुले सरकारले ‘क्लीन फिड’ ब्यबस्था लागु गरे सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले ‘क्लीन फिड’ ब्यबस्थाले अर्बौंको

अब विदेशमा उपचार गराउनेलाई सरकारले खर्च दिंदैन- स्वास्थ्यमन्त्री

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानले गरेको व्यवस्था अनुसार आधारभूत स्वास्थ्य सेवा निशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार नै काम भईरहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन

घाँस काट्न गएकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

लहान - सिरहा कर्जन्हा नगरपालिका–१ बन्दीपुरकी एक बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घाँस काट्न गएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी श्यामकुमार महरालाई पक्राउ गरेको

कञ्चनपुरमा सत्तारूढ दल र कांग्रेस कार्यकर्ताबीच झडप, ७ जना घाइते

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ताधारी नेकपाका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाका पुनर्वास र बेलौरी नगरपालिकाको नगरसभा उद्घाटन गर्न धनगढी हुँदै डोकेबजार भएर कञ्चनपुर आउन लागेकी खानेपानी

१८ लाख ४७ हजार रूपैयाँ र कौडासहित ५ पक्राउ

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले नगद १८ लाख ४७ हजार रूपैयाँ र कौडासहित ५ जनालाई पक्राउ गरेको छ । तार्केश्वर नगरपालिका-८ मुड्खुमा बा २ ज ४८२६ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा साे रकम र काैडासहित उनीहरू पक्राउ परेका

गुठीसम्बन्धी विधेयक आज औपचारिक रुपमै फिर्ता लिइँदै

काठमाडौं - सरकारले संसद्मा दर्ता गराएको गुठीसम्बन्धी विधेयक आज औपचारिक रुपमै फिर्ता लिने भएको छ । राष्ट्रियसभामा दर्ता भएको विधेयक आज फिर्ता गर्न लागिएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विधेयक फिर्ताको प्रस्ताव

उपमेयरको गाडीमा आगजनी

नवलपरासीको कावासोती नगरपालिकाका उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको छ । मंगलबार करिव साढे १ बजेतिर उपप्रमुख प्रेम शंकर मर्दनियाको लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उपप्रमुख मर्दनिया थारुको आफ्नै निवास कावासोती १५

‘गलबन्दी’मा अल्झियो राजनीति

“कुजात भनेर अपमान गरियो”- सांसद विश्वकर्मा गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ को विवादले आज पनि संसदमा प्रवेश पाएको छ। सत्तारुढ नेकपाकी सांसद विमला विश्वकर्माले ‘गलबन्दी’ गीतका गायकद्वयलाई कुजात भनेर

मेयरको कार्यकक्ष नजिकै शंकास्पद वस्तु फेला

झापा - झापाको भद्रपुर नगरपालिकाको कार्यालयभित्रै शंकास्पद वस्तु फेला परेको छ। नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठको कार्यकक्ष नजिकै कालो झोला जस्तो शंकास्पद वस्तु फेला परेको हो । मेयरकै कार्यकक्षमा शंकास्पद वस्तु फेला परेपछि स्थानीय