केटी जिस्काउने ६८ प्रतिशत ५० वर्ष माथिका !

एजेन्सी - भनिन्छ तन बुढो भएपनि मन बुढो हुँदैन । यो भनाईलाई पाका मानिसहरुका यौनिक व्यवहारले पनि पुष्टि गर्दछ । भारतको उत्तर प्रदेशमा गरिएको एक अध्ययनले पाका मानिसहरु महिलालाई जिस्काउनमा सबैभन्दा अगाडि रहेको देखाएको छ । वुमन पावर लाइन

सरकारी सवारीसाधनमा चरम लापरवाही

कुनै निकायसँग छैन यकिन तथ्यांक काठमाडौं - ‘सरकारी काम कहिले जाला घाम’, यस्तै उखान चरितार्थ भएको छ, सरकारी सवारीसाधनमा । वार्षिक अर्बाैं रुपैयाँका गाडी खरिद गरिएको हुन्छ । तर, कुनै पनि सरकारी निकायसँग सवारीसाधनको एकीकृत तथ्यांक नै छैन ।

एसइईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

नतिजा आज सार्वजनिक गर्ने तयारी काठमाडौं - परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा

नरहरिनाथ गाँउपालिकाको कार्यालयमा आगजनी

कालिकोट - नरहरिनाथ गाँउपालिकाको कार्यालयमा आगजनी भउको छ । गत राति अज्ञात समूहले गरेको आगजनीले कार्यालय जलेर पुर्णरुपमा नष्ट भएको छ । कार्यालयका कागजात जलेर नष्ठ भएका छन, भने यस्तै वडा नं ६ मा पनि कागजात चोरी भएको गाउपालिका अध्यक्ष

अमेरिका प्रवेश गरेका आप्रवासी बालबालिकाको अवस्था भयावह

‘खुला ट्वाइलेटसहिको कोठामा थुनिएका छन् बालबालिका’ एजेन्सी - एक सय भन्दा बढी आप्रवासी बालबालिका अमेरिकाको टेक्सास स्थित सीमा स्टेसनमा फिर्ता गरिएका छन् । ट्रान्सफर गरेको एक दिनपछि नै ती बालबालिकाई टेक्सास सीमा केन्द्र फिर्ता गरिएको

लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक : गृहमन्त्री थापा

काठमाडाैं - गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताएका छन् । समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले बुधबार आयोजना गरेको ‘लागुऔषध

चट्याङमा परेर दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु

काठमाडौं - चट्याङ्मा परेर दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु भएको छ । हिजो साँझ परेको चट्याङ्ले दाङमा तीन बालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाटका ११ बर्षका रमीत चौधरी, ११ बर्षकै विनास चौधरी र १३ बर्षका साजन चौधरीको

ड्रेस विवादबारे बल्ल बोलिन् बर्षा

भन्छिन् ‘४ दिनसम्म डिप्रेशनमा गएकी थिए’ , काठमाडौँ - नायिका बर्षा राउत केहीसमय  अघि आफ्नो ड्रेसका कारण चर्को विवादमा आएकी थिइन् । उनको ड्रेसलाई लिएर अनेक खालका ट्रोलहरु पनि बनेका थिए । उनलाई धेरैले गाली पनि गरेका थिए । बर्षाले

नेकपामा अन्तरविरोध : विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमटोल

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २०७५ मा स्पष्ट रुपमा बहुदलीय जनवादको बहुलतायुक्त खुला समाज,

फेरी बर्डफ्लु भेटियो, स्थानिय प्रशासनले तोक्यो संकटग्रस्त क्षेत्र

काठमाडौं - रसुवामा बर्डफ्लु भेटिएपछि स्थानीय प्रशासनले केही स्थानलाई संकटग्रस्त क्षेत्र तोकेको छ । केही महिनादेखि यता जिल्लाका केही ठाउँमा कुखुरा एक्कासी मर्न थालेका थिए । तर कुखुरा के कारण मेरेको हो भनेर पुष्टी भएको थिएन । मंगलबार