संखुवासभामा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त
काठमाडौँ - संखुवासभामा प्रहरी र विप्लव समूहबीच सोमबार बिहान भिडन्त भएको छ । सिलिचौङ गाउँपालिका १ होयङलामा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए ।
उनले!-->!-->!-->…
भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्वआईजीपीले पाए सफाइ
काठमाडौं - सशस्त्र प्रहरी बलका चार पूर्वमहानिरीक्षक (आईजीपी) ले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले उनीहरुलाई सफाई दिएको हो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको!-->…
नेकपा संसदिय दलको बैठक चल्दै
काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलकाे बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ ।
नेकपाले संसद सुरु भएपछि पहिलो पटक सांसदहरुलाई संसदीय दलको बैठकमा बोल्ने अवसर दिएको हो ।
दलको आधिकारिक धारणा के हो,!-->!-->!-->!-->!-->…
काबुलमा शक्तिशाली विस्फोट, ३४ को मृत्यु
एजेन्सी \ काबुल - आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् । टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक!-->…
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुरु
काठमाण्डौं - स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई देशको आर्थिक, सामाजिक तथा भौतिक विकासमा लगाउने उद्देश्यले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ शुरु गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राजधानीमा!-->!-->!-->…
जब राज्यमन्त्री योगेन्द्र राय यादवले धान रोप्न…………
जनकपुर - प्रदेश २ सरकारका कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले धान दिवसको अवसरमा धान रोप्दै धान दिवसको उद्घाटन गरेका छन् ।
धानबाली अनुसन्धान केन्द्र हर्दिनाथ धनुषाले आयोजना गरेको १६ औं धान दिवस कार्यक्रममा सहभागी हुँदै आफैंले!-->!-->!-->!-->!-->…
आईफा अवार्डका नाममा राज्यकोषको दुरुपयोग हुने निर्णय फिर्ता लेउः साझा
काठमाडौं - साझा पार्टीले सरकारी खर्चमा गर्न लागिएको इन्टरनेशनल इन्डियन फिल्म अवार्ड (आइफा) प्रति विरोध जनाएको छ ।
पार्टीले आज विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो । ‘सरकारको निर्णय मार्फत् ४४ करोड कार्यक्रमको लागि दिने र आगन्तुकहरुको!-->!-->!-->…
त्रिविको गोल्ड मेडल बिक्रि प्रकरणः वानेश्वर क्याम्पसका कर्मचारी पनि पक्राउ
काठमाण्डौं - त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ किनबेचमा संलग्न थप एक पक्राउ परेका छन् । बानेश्वर क्याम्पसका कर्मचारी केदार भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
अर्थशास्त्रको एमए विषयमा फेल भएपनि उनले पैसा!-->!-->!-->…
राष्ट्रियसभामा सरकारको वार्षिक प्रतिवेदन पेश
काठमाडौं - सरकारको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७४/०७५ को!-->…
रुपन्देही सामूहिक बलात्कारका मुख्य आरोपी चौधरी पक्राउ
रुपन्देही - रुपन्देही सामूहिक बलात्कारका मुख्य आरोपी दुई हप्तापछि पक्राउ पक्राउ परेका छन् । गैडहवा गाउँपालिकामा गत असार २ गते राति भएको सामूहिक बलात्कारका मुख्य आरोपी विष्णु थारु चौधरी पक्राउ दुई सातापछि पक्राउ परेका हुन् ।
गैडहवा!-->!-->!-->…