पन्चेबाजा सहित युरो नेपाल कलाकार एसोशियसन बेल्जियमको चौथो अधिवेसन भव्यताका साथ सम्पन्न

ब्रसेल्स - गत ६ जुलाई २०१९ सनिवारको दिन बेल्जियममा युरो नेपाल कलाकार एसोशियसनले स्थापना कालदेखी हाल सम्म आफ्नो चौथो अधिवेसन सम्पन्न गरेको छ । संस्थापक अध्यक्ष मिन गुरुङ र पार्वती अधिकारी द्वारा सुरु गरेको यो संस्थाले सन् २००७ मा

समुद्रमा क्षेप्यास्त्र प्रहारको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव

एजेन्सी - अमेरिकाले चीनलाई दक्षिण चिनियाँ समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै यसलाई ‘तर्साउने नियत’ भनेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल डेभ इस्टबर्नले स्पार्टी टापुनजिकै कुनै कृत्रिम

कैलालीमा माइक्रोबसको ठक्करबाट महिलाको मृत्यु, राजमार्ग अवरुद्ध

कैलाली - राजीपुरमा माइक्रोबसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय चौमालाका इन्चार्ज विधुर चन्दका अनुसार गौरीगंगा नगरपालिका - ४ राजीपुर चोकमा माइक्रोबसले किच्दा सोही ठाउँकी ५० वर्षीय गौरी नेपालीको ज्यान गएको हो ।

४ देशका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

काठमाडौँ -  संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि बंशिधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावा फुटुङ शेर्पालाई राजदूत अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले

राष्ट्रियसभाबाट विनियोजन विधेयक बहुमतले विधेयक पारित

काठमाडौँ - राष्ट्रियसभाबाट विनियोजन विधेयक, २०७६ बहुमतले पारित भएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावलाई सदनले बहुमतले पारित गरेको हो । यसअघि प्रतिनिधिसभाबाट

ग्रिसको सत्तामा मध्य – दक्षिणपन्थी लाई बहुमत !

ब्रसेल्स - ग्रिसमा मध्य–दक्षिणपन्थी पार्टी सत्तामा आउने भएको छ । आम चुनावमा मध्य–दक्षिणपन्थी पार्टी न्यु डेमोक्रेसी विजयी भएको हो । अधिकांश मत गणनाभइसक्दा प्रधानमन्त्री एलेक्सिस तिप्रासले हार स्वीकार गरेका छन् । किरियाकोस मित्सोताकिस

कांग्रेस बैठकमा एजेन्डा मात्र पेस, २७ गते छलफल हुने

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एजेण्डा मात्र पेश गरी सम्पन्न भएको छ । बैठकमा नियमावली मस्यौदा, संघीय संरचना अनुसारको संरचना निर्माण, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पुर्णता दिने, पहिलो चरणको जागरण अभियानको समीक्षा गर्ने,

नेपालबाट तरकारी पठाउँदा नेपालीलाई सास्ती, भारतीयलाई मस्ती

काठमाडौं - तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि । तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन् । भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी

आफ्नै निर्णयको बोझमा ओली सरकार, यी हुन् विवादमा परेका निर्णयहरु

काठमाडौं - पछिल्लो समय ओली सरकार आफ्नै निर्णयको बोझमा पर्दै गएको छ । विपक्षीदेखि नागरिक समाज, आफ्नै पार्टीका नेतादेखि सामाजिक सञ्जालसम्म सरकारको आलोचना बढ्दो छ । पार्टीभित्र र सरकारमै पनि समन्वय अभावमा एकपछि अर्को निर्णय विवादमा पर्न

सत्तापक्षीय सांसदले सरकारको विरोध गर्न मिल्छ ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय सांसदले सरकारको विरोध गर्नु संसदीय मर्यादाविपरीत हुन्छ भनेर शनिबार नेकपा संसदीय दलको बैठकमा निर्देशन दिएपछि सत्ताभित्र र बाहिर यसमाथि टीका–टिप्पणी सुरु भएको छ । ‘लोकतान्त्रिक