पन्चेबाजा सहित युरो नेपाल कलाकार एसोशियसन बेल्जियमको चौथो अधिवेसन भव्यताका साथ सम्पन्न

0

ब्रसेल्स – गत ६ जुलाई २०१९ सनिवारको दिन बेल्जियममा युरो नेपाल कलाकार एसोशियसनले स्थापना कालदेखी हाल सम्म आफ्नो चौथो अधिवेसन सम्पन्न गरेको छ ।

संस्थापक अध्यक्ष मिन गुरुङ र पार्वती अधिकारी द्वारा सुरु गरेको यो संस्थाले सन् २००७ मा अबैधानिक रुपमै भए पनि बेल्जीयममा नेपाली कला संस्कृती लाइ बेल्जीयममा रहेका नेपाली समुदायहरु बीच प्रस्तुत गर्दै आएता पनि यसले बेल्जीयामा बिधीवत बैधानिकता २००९ मा प्राप्त गरेको थियो ।

स्थापना काल देखी हाल सम्म १२ वर्ष पार गरेता पनि बैधानीक एबं विधिवत रुपमा १० वर्षको अन्तराल भित्र ४ वटा अधिवेसन सफलताका साथ सम्पन्न गराई सकेको छ ।

स्मरण रहोस: ENAA बेल्जीयमले चौथो अधिवेसन सम्म आइ पुग्दा नेपाली मौलिक लोक बाजाको अभ्यास पनि तिब्र रुपमा अगाडी बढाएको छ ।

भर्खरै सम्पन्न चौथो अधिवेसन द्वारा सर्व सम्मतका साथ युरो नेपाल कलाकार एसोशियसनमा नयाँ कार्य समितिको चयन भएको छ l बलराम पुनको नेतृत्व रहेको उक्त नयाँ कार्य समितीमा –

अध्यक्ष : बलराम पुन
बरिष्ठ उपाध्यक्ष: गडूल्धोज (जिम्मी) गुरुङ
उपाध्यक्ष:मुना ताम्राकार
महासचिव: संजय के.सी.
सचिव:………………….पहीलो बैठकले तय गर्ने ।

कोसाध्यक्ष: शान्ती पुन
सहकोसाध्यक्ष:………….पहिलो बैठकले तय गर्ने ।

यस्तै क्रमस: सदस्यहरुमा –
नारायण धिताल
परमानन्द सापकोटा
नवराज थापा
भारत लामा
निशा आले
बविता के .सी .
शारदा कोइराला रहेका छन् ।

त्यस्तै साउण्ड सिस्टम डाइरेक्टर:मिन पुन रहेका छन् भने मेडिया पाटनरमा पुरुषोत्तम सुबेदी रहेका छन् l
त्यस्तै नृत्य शिक्षीकामा आन्त्रोपेन बाट शोफिया महर्जन र सह-शिक्षीका द्वय दिपीका के. सी. एबं सरीना पौडेल रहेका छन् भने लुभेन बाट नृत्य शिक्षीकामा मिङ्ग्मा शेर्पा रहेका छन् ।

त्यस्तै सल्लाहकार तर्फ:
मिन गुरुङ,पार्वती अधिकारी , र पदम गुरुङ रहेका छन् ।

Leave A Reply

Your email address will not be published.