ग्रिसको सत्तामा मध्य – दक्षिणपन्थी लाई बहुमत !

0

ब्रसेल्स – ग्रिसमा मध्य–दक्षिणपन्थी पार्टी सत्तामा आउने भएको छ । आम चुनावमा मध्य–दक्षिणपन्थी पार्टी न्यु डेमोक्रेसी विजयी भएको हो । अधिकांश मत गणनाभइसक्दा प्रधानमन्त्री एलेक्सिस तिप्रासले हार स्वीकार गरेका छन् ।

किरियाकोस मित्सोताकिस नेतृत्वको न्यु डेमोक्रेसीले ३९.८ प्रतिशत मत पाएको छ । यस्तै प्रधानमन्त्री वामपन्थी पार्टीले ३१.६ प्रतिशत मत पाएको छ । अहिलेसम्म ८८ प्रतिशत जिल्लाको मत परिणाम आएको र न्यु डेमोक्रेसीले बहुमत प्राप्त गर्ने देखिएको छ ।

Leave A Reply

Your email address will not be published.