पानीको बहाव अत्यधिक बढेपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलियो
प्रदेश १ - सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए। नदीमा पानी बढ्न थालेपछि एकपछि!-->…
पहिरो तथा डुबान प्रभावितको उद्धारमा खटिन कांग्रेसको निर्देशन
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबान प्रभावितहरुको उद्धारमा खटिन पार्टीपंक्तिलाई निर्देनशन दिएको छ ।
नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यमसमिति!-->!-->!-->…
बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब
लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी!-->…
बाढीको बितण्डा: अन्तर्राष्ट्रिय सहयोग माग गर्ने परराष्ट्रको प्रस्ताबलाई गृहमन्त्रालयले गर्यो…
काठमाण्डौं - लगातारको वर्षापछि देशका विभिन्न भूभागमा बढी पहिरो र डुबानका कारण भएको क्षति र पीडितको उद्धार तथा पुनर्स्थापनामा सहयोग पु¥याउन विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको छ ।
शनिबार मध्यान्ह गृह मन्त्रालय बसेको बैठकमा गृह!-->!-->!-->…
बाढी तथा पहिरो अपडेट: अहिलेसम्म ३३ जनाको मृत्यु
उद्धारमा २८ हजार प्रहरी
काठमाडौँ - अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३३ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १५ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।
बाढी!-->!-->!-->!-->!-->…
राष्ट्रसंघले आग्रह गरे शान्ति मिसनमा थप सेना पठाउन तयार छौँ : प्रधानसेनापति
काठमाडौँ - प्रधानसेनापति पूर्णचन्द्र थापाले संयुक्त राष्ट्रसंघको आह्वानमा सरकारी नीति अनुरुप विश्वका विभिन्न देशमा शान्ति स्थापनाका लागि खटिँदै आएको र आवश्यकताका आधारमा राष्ट्रसंघीय शान्ति मिसनमा थप सेना पठाउनका लागि पनि तयार रहेको बताएका!-->…
त्रियुगा नदीको बाँध फुटेर पाँच सय घर डुबानमा
गाइघाट - चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–१ तपेश्वरीमा आज बिहान त्रियुगा नदीको बाँध फुट्दा तपेश्वरी क्षेत्रका पाँचसय भन्दा बढी घर डुबानमा परेका छन् ।
प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार!-->!-->!-->…
अपडेट: लगातार बर्षापछिको बाढीपहिरोमा परी मर्ने संख्या २७ पुग्यो, १५ अझै बेपत्ता
काठमाण्डौं - लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परी मुलुकभरमा २७ जनाको मृत्यु भएको छ । अझै १५ जना बेपत्ता छन् भने बाढी र पहिरोमा परी नौ जना घाइते भएका छन् । सात जनाको भने शकुसल उद्धार गरिएको छ ।
प्रहरीले बेपत्ताहरूको खोजतलास!-->!-->!-->…
अझै दुईदिनसम्म पानी पर्ने, उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह
काठमाडौं - अझै दुईदिनसम्म पानी परिरहने भएकाले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
विभागका अनुसार केही दिनदेखि सक्रिय रहेको मनसुन शुक्रबार देखि थप सक्रिय भएको थियो । निरन्तरको झरी भोलिसम्म जारी रहने मौसमविद्!-->!-->!-->…
प्रदेश २ मन्त्रीपरिषदको आपतकालीन बैठक: बाढिमा ज्यान गुमाएका परीवारलाई ३/३ लाख राहतको घोषण !
जनकपुर - प्रदेश २ को मन्त्रीपरिषदको आपतकालीन बैठकले बाढी तथा डुवानमा परेर ज्यान गुमाएका परीवारलाई प्रती परीवार ३/३ लाख राहत रकम उपलब्ध गराउने घोषणा गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मधेस भवनमा बसेको मन्त्रीपरिषदको!-->!-->!-->…