अँध्यारो कुनामा बसेर झटारो हान्दैमा देश समृद्ध हुँदैन – अध्यक्ष प्रचण्ड

काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतान्त्रिक परिवर्तनका सबै शक्तिहरु मिलेर मुलुकलाई समृद्ध बनाउनुको विकल्प नभएको बताएका छन् । उनले अँध्यारो कुनामा बसेर झटारो हान्दैमा देश समृद्ध नहुने बताए ।

चिनियाँ लगानी र प्रबिधी बिना देशको बिकास असम्भव: दिनेश खनाल

चीन मामिला बिज्ञ काठमाण्डौं - सन् १९९६ मा अध्ययनको लागि चिनको फुजियाङ प्रान्तको सियामन बिश्वबिद्धालय बाट साईनोलोजी (चीनको भाषा, संस्कृती र सभ्यताको ) बारेमा दश बर्ष अध्ययनमा बिताएका चीन मामलकका बिज्ञ हुन दिनेश खनाल ।

त्रिशूली दुर्घटनाः मृतकको सङ्ख्या ५ पुग्यो

काठमाण्डौं - शुक्रबार बिहान धादिङको बेनिघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको यात्रु बस दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुगेको छ । मोडमा पुगेपछि सिधै त्रिशूली नदीमा खसेको बस सडकबाट करीब १०० मिटर तल पानीमा डुबेर दुर्घटना भएको थियो ।

पाकिस्तानी चिकित्सकहरुलाई तत्काल देश छाड्न साउदी अरबको निर्देशन

इस्लामावाद - साउदी अरबले पाकिस्तानी चिकित्साशास्त्र अध्ययनका क्षेत्रमा दिईने स्नातकोत्तर डिग्री (एमएस/एमडी) को मान्यता खारेज गरिदिएको छ । साउदीको पछिल्लो निर्णयसँगै अब पाकिस्तानी चिकित्सकहरुले साउदीमा काम गर्न नपाउने भएका छन् ।  साउदी

नक्कली नोट र मेसिन सहित चार जना पक्राउ

काठमाण्डौं - कैलाली प्रहरीले नक्कली नोट बनाउने मेसिन सहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका क्षेत्रबाट नक्कली नोट बनाउने मेसिन सहित पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

यो वर्ष साढे ३ हजार नेपालीलाई डिभी पर्‍यो

काठमाण्डौं - सन् २०२० को अमेरिकाको डिभी चिट्ठा पर्नेमा नेपाल पाँचौं भएको छ । अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) को भिसा बुलेटिन अगस्ट अंक अनुसार नेपालका ३ हजार ६ सय ९६ लाई डिभी परेको छ। उनीहरू पहिलो पत्र पाउने छन् । छान्ने

राज्यकोषमाथी अत्याचार : तिन बर्षमा २१ अर्वका गाडी मात्र किनियो

खोज पत्रकारिता केन्द्र - कानूनको धज्जी उडाउँदै उच्च सरकारी पदाधिकारी र कर्मचारी सवारी साधन चढ्न थालेपछि गरीब देशको ठूलो सरकारी धन गाडी किन्नमा सकिंदैछ । पछिल्लो वर्ष त विनियोजित भन्दा चारगुणा बढी रकम रकमान्तर गरेर समेत गाडी किनेको भेटियो

प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कने

काठमाण्डौं - सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्कने भएका छन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन आर्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय समुदायलाई काश्मीरमा हस्तक्षेप गर्न पाकिस्तानका प्रधानमन्त्रीको आग्रह

इश्लामाबाद \ बीबीसी - जम्मु काश्मीरलाई विशेष दर्जा दिने भारतीय संविधानको धारा ३७० को रद्ध गर्ने फैसलामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कडा प्रतिक्रिया जनाएका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले यो मामिलामा अन्तर्राष्ट्रिय

त्रिशूलीमा बस खस्दा चार जनाको मृत्‍यु !

काठमाण्डौं - सर्लाहीको मलङ्गवाबाट काठमाण्डौं आउँदै गरेको ना ६ ७४६९ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १६ जनालाई उद्धार गरेर अस्पताल लगिएको र २५ जना हराइरहेको