सीके राउतलाई संसद्मा ल्याउन यस्तो चलखेल
काठमाण्डौं - विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको छ । सप्तरी क्षेत्र नम्बर - १ बाट निर्वा्चित समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवलाई!-->…
नेकपा सचिवालय बैठक बस्दै, स्कुल विभाग प्रमुखको जिम्मेवारी कसलाई ?
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार (आज) बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै मंगलबार बैठक बस्ने तय भएपनि तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो!-->…
हङकङमा सरकार विरोधी प्रदर्शन, सीमा क्षेत्रमा चीनले पठायो सेना
एजेन्सी - हङकङमा सरकारको विरोधमा भइरहेको प्रदर्शनका कारण हवाई सेवा प्रभावित भएको छ । सोमबारदेखि प्रदर्शनकारीले हङकङ अन्तर्राष्ट्रिय विमानस्थल वरपर प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शनकारीले विमानस्थल पुग्ने मार्गहरु घेराबन्दी गरेका कारण!-->!-->!-->…
ट्रकको ठक्करबाट अरुणखोलाको पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
नवलपरासी - नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिका अन्तरगत अरुणखोलामा पर्ने अरुणखोला पुलमा आज बिहान ४ बजेको समयमा ट्रक ठोकिँदा पुलमा क्षति पुगेपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको!-->…
जाजरकोटमा जङ्गली च्याउ खाँदा आमाको मृत्यु, छोरो सिकिस्त
जाजरकोट - जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् ।
जङ्गली च्याउ खाँदा बारेकोट गाउँपालिका-८ की ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो ।
उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा!-->!-->!-->!-->!-->…
उच्च अदालतद्वारा कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी
काठमाण्डौं - उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ । न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगाना सम्मिलित उच्च अदालत पाटनको वाणिज्य इजलासले तीन दिनभित्र पक्राउ गरी!-->…
प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवद्वारा राजीनामा
राजीनामा फिर्ता लिन पार्टीको आग्रह
काठमाण्डौं - स्वास्थ्यको कारण जनाउँदै प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । डा. यादवले सोमबार सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका हुन् । तर, यादवले पदबाट!-->!-->!-->…
काश्मिर मामिला : राष्ट्रसंघीय सुरक्षा परिषदमा पनि एक्लियो पाकिस्तान
एजेन्सी - काश्मिर मामिलामा भारतविरुद्ध विश्वव्यापी समर्थन खोजिरहेको पाकिस्तान संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् (युएनएससी) मै एक्लिएको छ ।
परिषद्को अध्यक्षता गरिरहेको देश पोल्याण्डबाटै पाकिस्तानले अपेक्षा गरेको सहयोग नपाउने पक्का!-->!-->!-->…
शंकाको घेरामा ओलीको सिंगापुर र दाहालको दुबई यात्रा
काठमाण्डौं - राजनीतिक नेतृत्वले विश्वसनीयता गुमाएको गुनासो सतहमा आइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का दुई अध्यक्ष केपी शर्मा ओलीको ९ दिने सिंगापुरको ‘स्वास्थ्य परिक्षण’ उनको त्यहाँको बसाई र पुष्प कमल दाहाल ‘प्रचण्ड’को स!-->…
प्रकाश दाहालको नाममा विदेशको कुनै बैंकमा खाता वा पैसा रहेको पुष्टि गर्न चुनौति
काठमाण्डौं - दिवंगत प्रकाश दाहाल (प्रचण्ड पुत्र) को नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने कुरा पूर्णरुपमा कपोलकल्पित र कुप्रचार मात्रै रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी!-->…