हिरासतबाट रिहा भएका रवि प्रकारान्तरले ‘बन्धन’मै !
काठमाण्डौं - पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने दस दिनको कानुनी प्रक्रियापछि अदालतको आदेशबाट रिहा भएका छन् । रविसहित तीनै जना रिहा भएपछि देश–विदेशमा रहेका रविका समर्थक–शुभचिन्तकहरू यतिबेला खुशी!-->…
‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर लाखौँ ठगी
मानव बेचबिखन कार्यमा सङ्लग्न ६ व्यक्ति पक्राउ
काठमाण्डौं - आकर्षक रोजगारी र अध्ययनको प्रलोभनमा पारेर मानव बेचविखन कार्यमा संलग्न रहेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले ‘जर्नी टु!-->!-->!-->!-->!-->…
अमेजनको आगो विवादः फ्रेन्च प्रथम महिलामाथि प्रहार
पेरिस \ बीबीसी - अमेजन क्षेत्रको जंगलमा लागेको आगोको विषयलाई लिएर शुरु भएको फ्रान्स र ब्राजिलको भनाभनको प्रसंग दुई देशका राष्ट्रपतिका पत्नीलाई तुलना गरेर छेडखानी गर्ने तहसम्म पुगेको बीबीसीले जनाएको छ । ब्राजिलका राष्ट्रपतिले फ्रान्सका!-->…
अमेरिकी राष्ट्रपति ट्रम्प इरानी राष्ट्रपति हसन रुहानीलाई भेट्न तयार
बीबीसी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उचित समयमा इरानी राष्ट्रपति हसन रुहानीसँग भेट गर्ने बताएका छन्। फ्रान्समा जी–७ को बैठकमा आइतबार अचानक इरानका विदेशमन्त्री पुगेका थिए। त्यसपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।
इरानको!-->!-->!-->…
सरकारप्रति जनताको विश्वास गुम्दै गयो: वरिष्ठ नेता पौडेल
चितवन - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताएका छन् । आज चितवनमा पत्रकारसँगको कुराकानीमा उनले सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले जनताको मन जित्नेगरी काम गर्नुपर्ने!-->…
रवि लामिछाने ५ लाख धरौटीमा रिहा, अस्मितालाई साधारण तारेख
काठमाण्डौं - शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटी तोकिएको छ। नर्स अस्मिता कार्कीलाई भने साधारण तारेखमा जिल्ला अदालतले सोमबार साँझ रिहा गरेको छ।
!-->!-->!-->…
एनसेलको पक्षमा सर्वोच्चको फैसला
ठूला कर दाता कार्यालयले निर्धारण गरेको कर तिनुनपर्ने
काठमाण्डौं - सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल बिक्रीमा लाग्ने पुँजीगत लाभ कर गणनामा ठूला करदाता कार्यालयले निर्धारण गरेको कर तिनु नपर्ने फैसला गरेको छ।
सोमबार!-->!-->!-->!-->!-->…
दशगजाका सीमास्तम्भ केही हराए, केही जीर्ण
बाँके - विसं १९१४ मा भारतमा भएको सिपाही विद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इन्डिया कम्पनीलाई सहयोग गरे। त्यसबापत १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भागमध्ये पुरस्कारस्वरुप १९१७ मा बाँके, बर्दिया, कै लाली र कञ्चनपुर!-->…
भरतपुरको चौबिसकोटीमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप
चितवन – भरतपुरको चौबिसकोटीमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ ।
गस्तीमा रहेको प्रहरी टोलीमाथि रवि समर्थकले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। अहिले पनि झपड जारी छ ।
जिल्ला प्रहरी र अदालत कार्यालयनजिकको!-->!-->!-->!-->!-->…
अमेरिकातर्फ बढिरहेको छ भयानक समुद्री तुफान, ट्रम्पले भने – ‘बम हानेर उडाइदिउँ’
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कतिबेला के बोल्छन् भन्ने कसैलाई पत्तै हुँदैन । कहिलेकाहीँ उनी यतिसम्म विवादित कुरा बोल्छन् कि उनको लामो समयसम्म चर्चा हुन्छ । अहिले फेरि उनी यस्तै बयानका कारण मिडियाको निशानामा परेका छन् । !-->…