कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
भिडियो कलबारे छलफल हुने
काठमाण्डौं - मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
बुधबार पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा मुलुकको पछिल्लो!-->!-->!-->!-->!-->…
प्रचण्डलाई मिल्यो ‘महान् मौका’
काठमाण्डौं - नेकपा अध्यक्ष प्रचण्डका निम्ति यो साता निकै उपलब्धिमूलक भएको मानिएको छ ।
पार्टी एकीकरणपश्चात् दुई अध्यक्षात्मक प्रणाली कार्यान्वयनमा ल्याइए पनि प्रचण्डले कुनै पनि बैठकको अध्यक्षता गर्ने अवसर पाएका थिएनन् । अर्का अध्यक्ष!-->!-->!-->…
अदालतले भन्यो – तनाव दिएकै कारण आ-त्म-ह-त्या गर्नुपरेको शालिकरामको भिडियो विश्वासयोग्य देखिएन
काठमाण्डौं - गत साउन २० गते चितवनको पोखरा बसपार्कस्थित कंगारु होटलको २०२ नं. कोठामा झुण्डिएको मृत अवस्थामा फेला पारिएका पत्रकार शालिकराम पुडासैनीको भिडियो रेकर्डमाथि अदालतले गम्भीर प्रश्न उठाएको छ ।
‘आ-त्म-ह-त्या दुरुत्साहन’ मुद्दामाथि!-->!-->!-->…
अमेरिकासँग वार्ताका लागि इरानको शर्त – ‘प्रतिबन्धहरु हटाइनुपर्छ’
काठमाण्डौं - इरानले अमेरिकासँग वार्ता गर्न रुचि देखाएको सन्दर्भले चर्चा पाइरहेकै बेला इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकासँग वार्ताका लागि इरानविरूद्ध उसले लगाएको प्रतिबन्धहरू हटाउनुपर्ने पूर्वशर्त रहेको अभिव्यक्ति दिएका छन् ।
इरानी!-->!-->!-->…
‘बाबाममी र छोराछोरी खेल खेलौं’ भन्दै दिदीबहिनी बलात्कृत, दाजुभाइ पक्राउ
भक्तपुर - आफ्नै दिदी बहिनीमाथि बलात्कार गरेको आरोपमा दाजुभाइ पक्राउ परेका छन् । ८ वर्षीया बहिनी बलात्कार गरेको अभियोगमा १६ वर्षीया दाजु र १६ वर्षीया दिदी बलात्कारको आरोपमा भाइ पक्राउ परेका हुन् । घरमा कोही नभएको बेला ‘बाबा–ममी र छोरा–छोरी!-->…
युएनडिपीको मनोमानी: प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको खुलासा !
जनकपुरधाम - लोकसेवा आयोगले निकालेको बिज्ञापनमा मधेसी लगायतको आरक्षण कटौती गरेको आन्दोलन चलिरहँदा युएन अन्तरगतको युएनडिपीले निकालेको बिज्ञापनमा प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको खुलेको छ ।
युएनडिपीले उद्योग वाणिज्य तथा आपूर्ति!-->!-->!-->…
रवि लामिछाने पक्राउकाे विराेधमा पक्राउ परेका प्रदर्शनकारी रिहा
चितवन - कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ। सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका!-->!-->!-->…
रवि लामिछाने रिहापछि राजनीति प्रवेशमा संकेत
कुन पार्टीमा प्रवेश गर्दैछन् ?
काठमाण्डौं - पत्रकार रवि लामिछाने रिहा भएको २४ घण्टा नभई राजनीतिमा प्रवेश गर्ने संकेत गरेका छन् । उनले आफ्नो पत्रकारीता क्षेत्र नै प्राथमिकता रहेको जनाए पनि लामिछाने राजनीतिको विकल्प पनि खुला रहेको तर्क!-->!-->!-->…
पैसा खाएको प्रमाणित गर्नुहोस्, पत्रकारिता छाड्न तयार छु : रवि लामिछाने
काठमाण्डौं - टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफूले कसैबाट समाचारका लागि पैसा लिएको प्रमाणित भए पत्रकारिता नै छाड्ने बताएका छन् ।
मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रविले आफूले कोही कसैबाट पनि!-->!-->!-->…
सिरियाको आक्रणमा परी १५ को मृत्यु
सिन्ह्वा - गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्मक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ।
राष्ट्रसंघका प्रवक्ता स्टेफान डुराजिकले इड्लिब, उत्तरी हामा र पश्चिमी अलेप्पो समेतका सिरियाका उत्तर!-->!-->!-->…