काङ्ग्रेस बैठक सम्पन्न, १४ विषयमा निर्णय
काठमाण्डौं - नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक विभिन्न १४ कार्यसूचीमा सहमतिका साथ निर्णय गर्दै मंगलबारसम्पन्न भएको छ । बैठक गत असार २२ गते शुरु भएर पटकपटक गरी १६ दिन बसेको थियो ।
बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान!-->!-->!-->…
जोन्सनको नो – डिल ब्रेक्सिट असफल
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई ठूलो झड्का, आफ्नै सांसद विपक्षमा
एजेन्सी - बेलायती प्रधानमन्त्रीका रुपमा बोरिस जोन्सनले पहिलो महत्वपूर्ण संसदीय प्रयासमा असफलता प्राप्त गरेका छन्।
बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने (नो–डिल!-->!-->!-->!-->!-->…
हङ्कङ प्रदर्शनमा कसरी चल्यो पहिलो गोली ?
बीबीसी - गृष्मकालीन मौसमदेखि हङ्कङमा एउटा राजनीतिक सङ्कट उत्पन्न भएको छ र त्यो उपनगरीय आवास क्षेत्रदेखि अत्याधुनिक बजार रहेको स्थानसम्म हरेक क्षेत्रमा फैलिएको छ। यो कहिलेकहीँ हिंस्रक झडपहरूमा पनि बदलिने गरेको छ।
गत जुनपश्चात्!-->!-->!-->…
चीनमा ८ बालबालिकाको स्कुलअगाडि हत्या
एजेन्सी - चीनको हुवेई प्रान्तमा सोमबार एउटा प्राथमिक विद्यालयको बाहिर भएकाे एक आक्रमणमा ८ जना बालबालिका मारिएका छन्। ती बालबालिका गर्मीको विदा सकिएपछि पहिलो दिन विद्यालय गएका थिए।
घटनास्थलबाट करिब ४० वर्षीय एक जना व्यक्तिलाई पक्राउ!-->!-->!-->…
भीरबाट खसालेर गौहत्या नगरेको धवलशम्सेरको दाबी
काठमाण्डौं - नेपालगञ्ज काञ्जीहाउसबाट दैलेख लैजाने क्रममा सुर्खेतमा गाई मृत्यु भएको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणाले प्रतिक्रिया दिएका छन् ।
उक्त घटना हुँदा आफू नेपालगञ्जबाहिर रहेको दाबी गर्दै नगरप्रमुख!-->!-->!-->…
रसियन ब्लगरलाई पाँच वर्ष जेल
रोयटर्स - रसियाको अदालतले एकजना ब्लगरलाई पाँच वर्षको जेल सजाय तोकेको छ । उनलाई हिंसा भड्काउने ट्विट गरेको आरोपमा दोषी पाइएपछि मंगलबार अदालतले पाँच वर्षको जेल सजायको आदेश गरेको हो ।
रसियन अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार उनले!-->!-->!-->…
प्रचण्ड – बाबुराम ‘द हेग’ यात्रा: दिक्षित र बिष्ट किन भेटे ?
काठमाण्डौं - आफूहरुमाथि तत्कालीन जनयुद्धका समयमा नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले युद्धअपराध गरेको भन्दै दण्डसजायका लागि अन्तर्राष्ट्रिय अदालत ‘द हेग’मा उभ्याउने चेतवानीसाथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका!-->…
प्रधानमन्त्री ओलीद्वारा सिंगापुरबाट दोस्रोपटक क्याबिनेट सदस्यसँग भिडियो कन्फ्रेन्स
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रो पटक मन्त्रिपरिषद्का सदस्यसँग सिंगापुरबाटै टेलिप्रिजेन्स प्रविधिमार्फत छलफल गरेका छन् ।
मंगलबार दिउँसो १ बजेर १० मिनेटदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल सुर गरेको उनका!-->!-->!-->…
चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरे
जाजरकोट - जिल्लाको कुशे गाउँपालिकाको पाटनमा गत शनिबार हावाहुरी सँगै परेको चट्याङ लागेर २३३ भेडा मरेका छन ।
हावाहुरिकै कारण २५० भन्दा बढी भेडा हराईरहेको स्थानियले जानकारी दिएका छन ।
जिल्लाकै दुर्गम क्षेत्रको रुपमा रहेको कुशे!-->!-->!-->!-->!-->…
रवि लामिछानेद्वारा उच्च अदालतमा निवेदन दर्ता
काठमाण्डौं - सञ्चारकर्मी रवि लामिछानेले चितवन जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका छन्।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले गत भाद्र ९ गते!-->!-->!-->…