आज परिवार नियोजन दिवसः परिवार योजनाका कार्यक्रम प्रभावहीन

काठमाण्डौं - करीब छ दशकअघिदेखि नेपालमा व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन) का कार्यक्रमले यस क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन। प्रमुख सूचकहरुमा वर्षौँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेका हुन् । स्वास्थ्य

संविधान दिवसः कुन आकारका झण्डा हातमा र कुुन आकारका झण्डा घरघरमा प्रयोग गर्ने?

काठमाण्डौं - विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी प्रयोजनमा राखिन्थ्यो । सरकारले कार्यविधि संसोधन गरेर राष्ट्रिय झण्डालाई नागरिकको घरघरमा राख्न पाउने व्यवस्था मात्रै गरेन,

बिरामी बोकेको जिप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

काठमाण्डौं - बिरामी बोकेर संखुवासभाबाट धरानतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको छ । मंगलबार राति संखुवासभाकै धर्मदेवी नगरपालिका ८ अक्करको भीरबाट जिप तल अरुण नदीमा खस्दा त्यसमा सवार ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी सहप्रवक्ता

६२२ जनाको मृत्युपछि फिलिपिन्समा राष्ट्रिय डेंगु महामारी घोषणा

सीएनएन - फिलिपिन्समा लामखु्ट्टेबाट लाग्ने डेंगुका कारण गत जनवरीदेखि ६२२ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जोखिममा रहेको बताइएको छ । स्वास्थ्य विभागका अनुसार वर्षको सुरुवातदेखि नै डेंगु सम्बन्धी एक लाख ४६ हजार घटना रेकर्ड भइसकेका छन् जुन

जयशंकरको घोषणा – पाकिस्तान अधिनस्थ काश्मीर भारतको हिस्सा हुनेछ

बीबीसी - भारतका विदेश मन्त्री एस जयशंकरले पाकिस्तान अधिनस्थ काश्मीर एक दिन भारतको हिस्सा हुने बताएका छन् । आफ्नो कार्यकालको सय दिन पूरा भएको अवसरमा उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै भारतका विदेश मन्त्री जयशंकरले भनेका

आज विश्वकर्मा दिवस, निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पुजा गरिदैं

काठमाण्डौं - कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान्

चितवन समाज स्पेनको शुभकामना आदन प्रदान र हाजिरी जबाफ प्रतियोगिता हुँदै

चितवन समाज स्पेनले हरेक बर्ष नियमित रुपमा नेपालीहरुको महान चाड विजय दशमी एवं शुभ दिपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित गर्ने खुल्ला हाजिर जवाफ कार्यक्रम यस वर्ष सेप्तेम्बर २३ तारिख सोमबार गर्ने खेलकुद सँयोजक एबम एनआरएन स्पेनका

एनआरएनए युरोप उपसँयोजक गिरीको सँयोजकमा उम्मेद्बारी

गैर आबासीय नेपाली संघ को आगामी महिना हुने नबौ महाधिबेशनमा स्पेनलाई कर्मथलो बनाएर सामाजिक काम गरीरहेका एनआरएनएका युबा अभियन्ता एकराज गिरीले युरोप सन्योजक पदमा उम्मेद्बारी घोषणा गर्नु भएको छ । गैर आबासीय नेपाली संघ स्पेनको नब

एनसेल कर छली प्रकरणविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने कमल थापाको चेतावनी

काठमाण्डौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन्। अध्यक्ष थापाले एनसेल कर छलीलगायतका भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले सदन र सडक दुवै

भदौरे झरीको प्रभाव, सप्तकोशी नदी खतराको सतहनजिक

काठमाण्डौं - भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशैभर मौसम बदली र बर्षा भईरहेको छ । सोमबार बेलुकीदेखि पूर्वी भागमा परेको अविरल बर्षाका कारण