संसदको वर्षे अधिवेशन अन्त्य हुँदै, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
काठमाण्डौं - संसद्को वर्षे अधिवेशन बिहीबार अन्त्य हुँदैछ । बिहीबार बस्ने बैठकले साढे तीन महिनापछि वर्षे अधिवेशन अन्त्यको घोषणा गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका शीर्ष!-->!-->!-->…
लोकतन्त्र र गणतन्त्र सिध्याउने षडयन्त्र कम्युनिष्टले गर्दैछन्ः सभापति देउवा
काठमाण्डौं - पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
राजधानीको पद्मकन्या क्याम्पसको ६९औं वार्षिकोत्सवको बुधबार काठमाडौमा उद्घाटन!-->!-->!-->…
गृहमन्त्रीका भाई एक लाख बुझाएर छुटे
काठमाण्डौं - निर्माण व्यवसायीलाई धम्की दिएर रकम असुली गर्ने समिरमानसिंह बस्न्यात समूहसँग साँठगाँठ रहेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाई नरेशकुमार थापा रिहा भएका छन् ।थापालाई काठमाण्डु जिल्ला अदालतले बुधबार थुनछेक बहसमा!-->…
पहाडमा अविरल वर्षा, तराईमा डुबान, सहयाेगका लागि अपिल
काठमाण्डौं - दुई दिनदेखि पहाडी क्षेत्रमा परेको अविरल वर्षाका कारण तराईका विभिन्न जिल्ला डुबानमा परेका छन् ।
नेपालगन्जको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड, गणेशपुर, सल्यानीबाग, सहिद सेतु विक चोक, कोरियनपुर, बेलासपुरलगायत क्षेत्र!-->!-->!-->…
समाजवादी युवा संघको प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाण्डौं - समाजवादी पार्टी नेपाल निकट युवा संघले एनसेल पुंजिगत लाभकर प्रकरण सहित भ्रष्ट्रचार नियन्त्रणको लागी बुधबार ७७ वटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
‘बढ्दो भ्रष्टाचार, महँगी,!-->!-->!-->!-->!-->…
अब सरकार बघिनी बनेर प्रस्तुत हुन्छः प्रधानमन्त्री
काठमाण्डौं - सिंगापुरबाट दोस्रोपटकको स्वास्थ्योपचारबाट फर्किएपछि औपचारिक कार्यक्रमहरुबाट सम्भवतः पहिलोपटक बुधबार कडा अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिएका छन् ।
सिंहदरबारभित्र आज बिहान संघीय संसद भवनको शिलान्यास!-->!-->!-->…
पोखरा हिँडेको हेलिकोप्टर म्याग्दीको धानखेतमा अवतरण
काठमाण्डौं - मुस्ताङ बाट पोखरा हिँडेको हेलिकोप्टर म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु धानखेतमा आकस्मिक अवतरण भएको छ ।
अविरल बर्षाले मौसम खराब भएकोले एयर डाइनेस्टिक हेलिकोप्टर धानखेतमा अवतरण गरेको हो । पाइलट अर्जुन मल्लसहित ६ जना यात्रु!-->!-->!-->…
डेङ्गुका कारण आपतकाल घोषणा गर्नु पर्ने अवस्था छैन : उपप्रधानमन्त्री यादव
काठमाण्डौं - उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले डेङ्गु रोगका कारण आपत्कालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले स्वास्थ्य मन्त्रालय!-->!-->!-->…
अवरुद्ध संसद खाेल्न कांग्रेसद्वारा पटकपटक उधारो सहमति
काठमाण्डौं - गत भदौ २४ मा बाँकेको खजुरास्थित सितापुरमा नेपाली कांग्रेसको जिल्ला सभापति किरणको कोइरालाको हात भाँच्चिने गरी भएको आक्रमणमा संलग्न दोषीलाई कारवाही नगरेसम्म संसद अवरुद्ध गर्ने चेतावनीसहित संसद बैठक अवरुद्ध गराइरहेको अवस्थाबीच!-->…
अविरल वर्षाका कारण पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध
काठमाण्डौं - अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका!-->!-->!-->…