प्रचण्डका ३ हजार कर्मचारीलाई ओलीले हटाएपछि…

काठमाण्डौं - दशैंको संघारमा केपी ओली सरकारले एकै पटक ३ हजार प्राविधिक कर्मचारीलाई हटाएर विचल्ली बनाएको छ । सरकारले साउन र भदौ महिनाको तलब समेत नदिएर उनीहरुलाई विचल्ली बनाएको हो । एक गाउँ एक प्राविधिक नारा अन्तर्गत २०७३ सालमा करिब ३ हजार

वृद्धलाई एमआरआइ मेसिनमा राखेर प्राविधिकले बिर्सिएपछि…

काठमाण्डौं - भारतको पञ्चकूलास्थित एक अस्पतालमा ५९ वर्षीय वृद्ध राम मेहरलाई एमआरआइ मेसिनमा राखेर प्राविधिकले बिर्सिएको घटना सार्वजनिक भएको छ । उनलाई मेसिनभित्र छोडेर प्राविधिक एकातिर हिँडेपछि रोगीले निकै हात पाउ चलाए र पेटी बाँधेको हुँदा

सेनाले छाडेको वैध ६५ खसीबोका सक्कल कागजातसहित प्रहरीले जफत गरेपछि गृहमन्त्रालय गुहार्दै पीडित

काठमाण्डौं - वडाको सिफारिस, भेटेरिनरी प्रमाणपत्र र चौपाया खरिदबिक्री कम्पनीको प्यान बिलसहित ढुवानीका सम्पूर्ण कागज राखेर कञ्चनपुरबाट काठमाडौं ल्याउँदै गरिएको एक मिनिट्रक खसीबोकालाई प्रहरीले मध्यरातमा नियन्त्रणमा लिई बिदाको दिन भन्सार

के कुनै एलियनले पृथ्वीलाइ हेरिरहेका छन ?

एजेन्सी - यस ब्रह्माण्डमा पृथ्वी बाहेक अन्यत्र कतै जीवन छ, त्यहाँ पनि हामी जस्ता वा हामीभन्दा अझ धेरै उन्नत किसिमका प्राणी छन ? अथवा होइन, ब्रह्माण्डमा हामी बस्ने पृथ्वीमा मात्रै जीवन छ ,बाँकीका खरबो खरब पिण्डहरुमा कहीँ कतै जीवन छैन ।

केन्याको राजधानी विद्यालय भवन भत्किँदा कम्तिमा सातजनाको मृत्यु

एजेन्सी - केन्याको राजधानी नैरोबीको एक विद्यालयको भवन भत्किँदा कम्तिमा सात बालबालिकाको ज्यान गएको छ । स्थानीय समय अनुसार सोमबार बिहान विद्यालय सुरु भए लगत्तै कक्षाकोठ भत्किएको हो । दर्जनौँ विद्यार्थी भत्किएको भवनको भग्नावशेषमा फसेको हुन

ट्रम्पद्वारा ‘ऐतिहासिक’ सभामा नरेन्द्र मोदीको प्रशंसा

बीबीसी - अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको ‘दुर्लभ संयुक्त कार्यक्रम’मा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका छन् । टेक्सस राज्यको ह्युस्टनमा आयोजित गरिएको कार्यक्रममा दुवै नेताले सम्बोधन गरे ।

प्रचण्डको आत्मालोचना : साँच्चिकै कम्युनिष्ट हुन सकिएन

काठमाण्डौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनवादी क्रान्तिको मुलभूत उद्देश्य सकेर आफूहरु समाजवादतर्फ यात्रामा अगाडि बढिरहेको बताएका छन् । पार्टीकी नेतृ साहना प्रधानको पाँचौं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई पार्टी मुख्यालय

रवि लामिछानेका ससुराको ओम अस्पतालले मान्छे मार्दा पनि उनि किन चुपचाप ?

काठमाण्डौं - उपचारका नाममा पटकपटक मान्छे मार्ने चावहिलको ओम अस्पताल बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । सर्वसाधारण जनतालाई अत्यन्तै महंगो शुल्क लिएर उपचार गराउने ओम अस्पतालले महिनामा एकजना मानिसलाई यसरी नै अकालमा मारिरहेको छ । हालैमात्र

‘गोबर गणेश’ सीईओलाई सरकारको पदक !

काठमाण्डौं - संविधान दिवसका अवसर पारेर सरकारले विभिन्न पदकहरुबाट विभूषित गरिनेहरुको सूची सार्वजनिक गर्यो । सूची धेरै लामो थियो, जहाँ योग्यलाई भन्दा पनि पार्टीका कार्यकर्ताहरुलाई बाँडिएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । यद्यपि पदक

अब कुकुरमात्र रुञ्छन् आदिमानवको यो गाउँमा

बीबीसी - भारतको मध्यप्रदेशको चिखलदाको वर्तमान कथा हाल सरदार सरोवरको बाँधमा डुबेर समाप्त भएको होस, तर हजारौं वर्ष पहिला यहाँ बस्ने आदिमानवको इतिहास अझै जीवित छ । त्यसो त नर्मदा नदीमा बनेको बाँधमा १३८ मीटरसम्म पानी भरिएपछि मध्यप्रदेशका