किशोरी बलात्कार अभियोगमा अनेरास्ववियूका नेता पक्राउ

काठमाण्डौं - बलात्कार अभियोगमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूका केन्द्रीय सदस्य ईन्द्रहाङ राई पक्राउ परेका छन् । राईलाई बलात्कृत १८ वर्षीया किशोरीको किटानी जाहेरीका आधारमा मङ्गलबार

पुर्जा चढे सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल

काठमाण्डौं - नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा आठ हजार मिटरभन्दा अग्ला १४ वटा (आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै) हिमाल चढेर विश्वकीर्तिमान कायम गरेका छन् । ब्रिटिस आर्मीमा काम गरिसकेका ३६ वर्षका पुर्जाले गत अप्रिलबाट आफ्नो

प्रधानमन्त्रीको स्वास्थ्यमा जटिल समस्या: आइसीयुमा भर्ना

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा जटिल समस्या देखीएको छ । ओली नियमित चेकजाँचका लागि आज विहान धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल पुगेका थिए । स्वास्थ्यमा जटिल समस्या देखीएसँगै उनी आइसीयुमा भर्ना भएका छन ।

क्वान्टम कम्प्युटरले २०० सेकेन्डमै असम्भव काम गर्न सक्ने गुगलको दाबी

सिएनएन  - गुगलको दाबीअनुसार यसले एउटा यस्तो मेसिन डिजाइन गरेको छ जसलाई कुनै पनि समस्याको हल गर्न केबल २०० सेकेन्ड मात्र लाग्नेछ जसलाई विश्वको सबैभन्दा तेज कम्प्युटरले पनि १० हजार वर्षमा मात्र सुल्झाउन सक्छ । यसरी उक्त कम्प्युटरले

‘कोकाकोला’ दोस्रो वर्ष लगातार विश्वको सबैभन्दा ठूलो प्रदूषक !

एजेन्सी - ‘कोकाकोला’ लाई प्लाष्टिक प्रदुषण गर्ने विश्वकै सबैभन्दा खराब कम्पनीको नाम दिइएको छ । यसरी वातावरणीय समुहको दाबबका बावजुद दोस्रो वर्ष लगातार कोकाकोला सबैभन्दा ठूलो प्लाष्टिक प्रदू्रषक बनेको छ । ‘ब्रेक फ्रि फ्रम प्लाष्टिक’ ले

अनुहार बिनाको बच्चा जन्मियो, डाक्टर निलम्बित

एजेन्सी - पोर्चुगलमा अनुहारको अधिकांश भाग बिना बच्चाको जन्म भएपछि चिकित्सक तथा स्वास्थ्य सेवाप्रति आक्रोशको अवस्था छ । पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ४० किलोमिटर दक्षिणमा रहेको सेतुबालको अस्पतालमा अक्टोबर ७ मा रोड्रिगो नाम गरेका

‘एक मधेश एक प्रदेश हुन सक्दैन’ : उपसभापति गच्छदार

काठमाण्डौं - नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेश एक प्रदेश’मा जान नहुने धारणा अघिसारेका छन् । ललितपुरको गोदावरी नगरपालिकाले तिहार, नेपाल सम्वत् ११४० एवम छठ पर्वको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा

तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व हो: प्रधानमन्त्री केपी शर्मा ओली

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारलाई प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताएका छन् । तिहार अर्थात् दिपावलीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले

पाँच वर्ष बित्न तीन वर्ष बाँकी रेशम फिरिरी !

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानबाट फर्केकै दिन आइतबार साँझ प्रज्ञा प्रतिष्ठानमा प्रज्ञा(सिस्नोपानी देउसी कार्यक्रम सुन्न सपरिवार पुगेका थिए । मन्त्रीहरु, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी, सरकारी

हामी नेपाली पोल्यान्ड च्याप्टर गठन अध्यक्षमा शान्ती श्रेष्ठ

धर्म,जातीयता र राजनीतिबाट अलग रही बिसुद्ध नेपाल र नेपालीका लागि योगदान गर्ने उद्यस्य बोकेको गठित अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल”को पोल्यान्ड च्याप्टर शान्ती श्रेष्ठको अध्यक्षातामा गठन भएको छ । आईतवार पोल्यान्डमा भएको