आलमकाे बहस चलिरहँदा प्रहरी चौकीमा बम प्रहार, एक जवान घाइते

काठमाण्डौं - रौतहटको इशनाथ नगरपालिका–४ को मठिया प्रहरी चौकीमा अज्ञात समूहले बम प्रहार गरेको छ । मंगलबार दिउँसो पौने १ बजेतिर अज्ञात समूहले चौकीमा बम प्रहार गरेको हो । सुतली बम प्रहर भएको र बिस्फोटबाट एक प्रहरी जवान घाइते रहेको कार्कीले

नेपाललाई भारतले ‘सिक्किम’ बनाउन खोजेको सूचनाप्रति सरकार यतिबिघ्न उदासिन !

काठमाण्डौं - यतिखेर भारती शासक वर्गले नेपालको भूमि लिपुलेकसहित समेटेर आफ्नो नक्सा सार्वजनिक गरेपछि त्यसको विरोधमा नेपाल व्यापक प्रदर्शन भइरहेको छ । देशको माटो जोगाउने विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा समेत मागिएको सडकबाटै । संसद

उपनिर्वाचनका उम्मेदवारले पाए चुनाव चिह्न, कास्कीमा प्रचारप्रसार तीव्र

काठमाण्डौं - १४ मंसिरमा हुने प्रतिनिधिसभाको एक र प्रदेश सभाका ३ सिटमा प्रतिस्पर्धा गर्न मनोनयनपत्र दर्ता गरेका उम्मेदवारलाई निर्वाचन आयोगले चुनाव चिह्न दिएको छ । आयोगले आइतबार प्रकाशित उम्मेदवारको अन्तिम सूचीमा परेकाहरूलाई सम्बन्धित

सडकमै गुञ्जिन थाल्याे प्रधानमन्त्रीकाे राजीनामा माग, भने – प्राण त्याग्छौं, माटो त्याग्दैनौं

काठमाण्डौं - भारतले कब्जा जमाएको नेपाली भूमि लिपुलेकबारे प्रधानमन्त्रीको धारणा सार्वजनिक भएको छैन । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार मात्र बैठक बसेर भारतले हडपेर सैन्या क्याम्प राखिराखेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र

नबनिर्बाचित केन्द्रीय पदाधिकारीहरुलाई एनआरएनए बेल्जियमको सम्मान

गैर आबासीय नेपाली संघ बेल्जियमले भर्खर काठमाडौंमा सम्पन्न संघको महाधिबेशनबाट केन्द्रीय कार्यसमितिमा निर्बाचित भएका आफ्ना पन्जिक्रित सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । बेल्जियममा बसोबास गर्ने अर्जुन कुमार श्रेष्ठ आईसिसीको

शिवमायाको घुर्कीले सभामुखको कुर्सी प्राप्त गर्ने संभावना कति ?

काठमाण्डौं - उपसभामुख शिवमाया तुम्बाहाङफेले आफूले सभामुख पद पाउनुपर्ने घुर्की तेस्र्याएकी छन् । तत्कालीन सभामुख संसद सचिवालयमा कार्यरत एक महिला कर्मलाई बलात्कार प्रयास गरेको मुद्दामा पुर्पक्षका लागि जेल परेपछि उक्त पद खाली छ । खाली

लिपुलेकबारे भारतसँग वान टू वान वार्ता गर्न प्रधानमन्त्रीलाई राज्य व्यवस्था समितिको निर्देशन

काठमाण्डौं - संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतद्वारा नेपाली भूमि अतिक्रमणबारे भारतीय प्रधानमन्त्रीसँग वान टू वान वार्ता गर्न निर्देशन दिएको छ । साथै भारतले आफ्नो सीमाभित्र राखेको नेपाली भूमि

लिपुलेक अतिक्रमणविरुद्ध भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने हरुमाथि प्रहरी दमन र धरपकड

काठमाण्डौं - नेपाली भूमि लिपुलेकमाथि भारतले अतिक्रमण गरेपछि भूमि फिर्ता गराउनेबारे भारत सरकारको ध्यानाकर्षण गराउन नेपालका लागि भारतीय राजदूतावास रहेको काठमाडौंको लैनचौंरमा ज्ञापन पत्र बुझाउन जानेहरुमाथि प्रहरीले दमन गरेर अवरोध गरेको छ ।

बिदेश पठाईदिन्छु ठग्दै हिड्ने कथित `अघोरी बाबा´ प्रहरी नियन्त्रणमा

काठमाण्डौं - पछिल्लो समय सामाजिक संजालमा कथित `अघोरी बाबा´ भन्दै सामाजिक संजाल खासगरी (युट्युव) मा छाएका बिजय के. सी. उनकी श्रीमतीलाई समेत महानगरीय प्रहरी प्रभाग बौद्धले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौंका अनुसार

चितवन मेडिकल कलेजको दादागिरीविरुद्ध विद्यार्थी पुनः आन्दोलित

काठमाण्डौं - यसअघि भएको सहमति उल्लंघन गरेको बताउँदै आन्दोलनरत विद्यार्थीले चितवनको भरतपुरस्थित संचालित चितवन मेडिकल कलेज (सिएमसी)मा तालाबन्दी गरेका छन् । विद्यार्थीसँग लिएको अवैध शुल्क फिर्ता वा समायोजन गर्ने सहमति कलेजले उल्लंघन