भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाकाे ज्यान गयो

भारतको महाराष्ट्रमा एक निजी बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । सागपुरदेखि समृद्धि राजमार्ग हुँदै पुणे गइरहेको २९ बीई १८१९ नम्बरको ट्राभल एजेन्सीको बस आज बिहान दुर्घटना भएको हो । बुलढाणा भन्ने ठाउँमा टायर फड्किँदा बस अनियन्त्रित भएर…

दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलबाट चुनौतीलाई अवसरमा बदल्न सकिन्छ : प्रधानमन्त्री

पोखरा \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठनको ६ महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताउँदै दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलकदमीबाट जस्तासुकै चुनौतीलाई पनि अवसरमा बदल्न सकिने बताउनुभएको छ ।…

खड्का भ्रष्टाचारको मुद्दामा दोषी ठहर

काठमाडौ \ विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुशीप्रसाद थारुको…

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणकाे रिटमा कारण देखाऊ आदेश जारी

सर्वाेच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले पक्राउ परेका तीन जनाले दायर गरेकाे रिटमाथि आज…

सवारी तथा यातायात व्यवस्था नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं \  सरकारले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ । असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना…

संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाइनु हुँदैन : अध्यक्ष तिमिल्सिना

काठमाडौं \ राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताउनुभएको छ । शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले…

एमाले नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

काठमाडौं \  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत गुमाउनु भएको छ । मुख्यमन्त्री कार्कीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत खसेको थियो भने विपक्षमा ४३ मत खसेको थियो । नेकपा एमाले…

खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौ \ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउने सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिँदै उनले  दिगो विकासका…

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । यसवर्षको धान दिवसको नारा ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने रहेको छ । जलवायु परिवर्तनको कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्ने,…

एनआरएनए बेल्जियमको निर्वाचन अनुगमन समिति गठन

एनआरएनए बेल्जियमको जुलाई स्रोह तारिख हुने निर्वाचनको अनुगमन गर्न एक उच्च स्तरिय निर्वाचन अनुगमन समिति गठन गरिएकोछ । एनआरएनए युरोप उपसंयोजक चित्र सुबेदीको सन्योजकत्वमा गठन गरिएको समितिका सदस्यमा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम…