कमिशनको चक्कर : मन्त्रीलाई ७० प्रतिशत बाहेक बाँकी कस–कसलाई बाँड्दै थिए मिश्र ?

काठमाण्डौं - सेक्युरिटी प्रेस खरिदको बिचौलियाको काम गरिरहेका स्विस कम्पनीका नेपाल एजेन्ट प्रकाश शर्मा भनिने विजयप्रकाश मिश्रले ‘डिल’ सफल गराएको भए आफ्नो भागबाट पाउने कमिशन रकम सार्वजनिक लेखा समितिका सदस्यलाई पनि बाँड्नुपर्ने तथ्य सतहमा

मन्त्री बास्कोटाको राजीनामा नदिने अडान

काठमाण्डौं - सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा नदिने अडान लिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको सेटिङ गरेको अडियो टेप सार्वजनिक भएपछि उनले टेपमा बोल्ने आफू होइन नभनेपनि यसबाट केही फरक नपर्ने बताएका छन ।

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर: कांग्रेस

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्नु पर्ने माग गरेको छ । एक स्वीस कम्पनीसँग सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद गर्दा कमिसनका लागि बार्गेनिङ्ग गरेको आरोप

दोलखा भीमसेनलाई पसिना आयो, कुनै अनिष्ट हुँदै छ ?

काठमाण्डौं - दोलखा जिल्लाको प्रसिद्ध धार्मिक स्थल भीमेश्वर मन्दीरको शीलामा पसिना आएको छ । भीमसेनलाई पसिना आएको भन्दै स्थानीय बासीहरूको भिड नै लागेको छ । स्थानीयका अनुसार भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट हुने मान्यता छ । शीलामा पसिना

चिनियाँ दूतावासकाे विज्ञप्ति निन्दनीय: महास‌ंघ

काठमाण्डौं - नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपको अंग्रेजी पत्रिका ‘द काठमाडौँ पोस्ट’मा प्रकाशित एक लेखको विषयलाई लिएर काठमाडौँस्थित चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्ति निन्दनीय भएकाे बताएकाे छ । महासंघले बुधबार

चीनबाट ल्याईका नेपालीहरूलाई कोरोनाको संक्रमण छैन: स्वास्थ्य मन्त्रालय

काठमाण्डौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको हुबेई प्रान्तको वुहान शहरबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड - १९) को संक्रमण नदेखिएको स्पष्ट पारेको छ । आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो पुष्टि गरेको हो ।

एमसीसी संसदमा निर्णयार्थ पेश गर्न प्रधानमन्त्रीको सभामुखलाई दवाव

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहायता सम्बन्धि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धि सम्झौता संसदको कार्यसूचीमा राख्दै निर्णयार्थ पेश गर्न सभामुख अग्निप्रसाद सापकोटालाई दवाव दिएको सार्वजनिक भएको छ ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण छिट्टै हुने

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण छिट्टै गरिने भएको छ । मिर्गौला प्रत्यारोपण पूर्वको स्वास्थ परिक्षण समेत सुरु भै सकेको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ । मंगलबार प्रधानमन्त्री ओलीले मनमोहन

सीके राउतको देशविरुद्ध फेरि विष वमन, ‘नेपाल’ नाम प्रती नै आपत्ति

काठमाण्डौं - देश विखण्डनको आपराधिक सोच परित्याग गरेर राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आएको दाबी गरिएका सीके राउतले एकपटक फेरि देशविरुद्ध विष वमन गरेका छन् । राउतलाई नेपाल भन्ने नामसँग नै यति वैरभाव देखियो कि शहरको नाम नेपालगञ्ज राखेकोमा

द्वन्द्व पीडित राष्ट्रिय संजालद्धारा आन्दोलन गर्ने घोषणा

द्वन्द्व पीडित राष्ट्रिय संजालले ऐन संसोधन पूर्व हाल गठन भएका दुबै आयोगहरूसँग सहकार्य नगरि असहयोग आन्दोलन घोषणा गर्ने र भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको छ । संजालको पुर्ण बैठकले यस्तो निर्णय गरेको हो । संजालले