एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने जानकारी दिएका छन् । शनिबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले एमसिसी अध्ययन

‘आमूल परिवर्तनको आडमा लुटतन्त्र’ अध्यक्ष थापा

काठमाण्डौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको कम्युनिष्ट सरकार आमूल परिवर्तनको नारा लिएर लुटतन्त्रमा सिमित भएको बताएका छन । देशको लागि अहिलेको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार भएको उनको भनाइ छ । आज (शनिबार)

नेकपा सचिवालय बैठक बस्दै, प्रधानमन्त्री बाहेक सबै एमसीसी संशोधनको पक्षमा

काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकको प्रमुख मुद्दा एमसीसी हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली बाहेक सबै सदस्य एमसीसी संशोधन पछि मात्रै

सरकार परिवर्तन हुदै : प्रचण्ड प्रधानमन्त्री, अर्थमन्त्रीमा महरा

काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अहिले सरकार परिवर्तनको चर्चा चलिरहेको छ । आफ्नो गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकार विरुद्ध षड्यन्त्र भै रहेको सार्वजनिक अभिव्यक्ति दिएसँगै सरकार

”प्रवास चिन्दैन कांग्रेस” – गंगाधार गौतम

नेपालको सबै भन्दा पुरानो पार्टी नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । १३ औं महाधिवेशनमा पार्टीका ५ लाख सक्रिय सदस्य रहेका थिए भने आगामी महाधिवेशनमा ७ लाख ५० हजार सकृय सदस्य हुने नेपाली कांग्रेसको अपेक्षा रहेको छ । देश भित्र

बाँस्कोटाको कार्यकालमा ४७ अर्ब घोटाला

काठमाण्डौं - सञ्चारमन्त्री हुँदा गोकुल प्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद र भूउपग्रहको काममात्र अगाडि बढाएनन् नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा समेत आफ्नो स्वार्थ देखाए । यी कार्यका लागि उनले नेपाल दूरसञ्चार प्राधिकरणमा

कम्युनिष्टहरू आफ्नै कारणले सकिन्छन: प्रचण्ड

काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरू आफ्नै कारणले सकिने गरेको टिप्पणी गरेका छन । कमिसन प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले

२५औं जनयुद्ध दिवसको अवसरमा नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलको वार्षिक साधारण सभा सम्पन्न

२५औं जनयुद्ध दिवसको अवसरमा नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलको वार्षिक साधारण सभा लिस्बन शहरमा राता मान्छेहरुको मार्चपास गर्दै भब्य रुपमा सम्पन्न गरेको छ। नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलको प्रमूख आतिथ्यतामा

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा हाम्रो संलग्नता छैन: स्वीस राजदूतावास

काठमाण्डौं - सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको सेटिङमा स्वीस कम्पनिको स्थानीय एजेन्ट भनिएका विजय मिश्रसँग कुनै सम्पर्क नगरेको नेपालस्थित स्वीटजरल्याण्डको राजदूतावासले दाबी गरेको छ । आज प्रेस विज्ञप्तिमार्फत् दूतावासले

सञ्चारमन्त्री बाँस्कोटा प्रकरण: सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा

काठमाण्डौं - सुचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले मन्त्रीको राजीनामाबारे प्रतिनिधिसभामा जानकारी गराएका हुन् । बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी