रित्तिदैछ काठमाण्डौं
काठमाण्डौं - कोरोना भाइरसको जाखिमलाई दृष्टिगत गरी सरकारले शैक्षिक संघसंस्था बन्द गर्ने देखि अति जरुरी काममा बाहेक घरबाहिर ननिस्कन भनेपछि काठमाडौं उपत्यकामा प्रभाव पर्न थालेको छ । उपत्यका बाहिरका मानिसहरु काठमाण्डौं छाडेर गाउँघर जान थालेका!-->…
६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध
काठमाण्डौं - कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था २०७६ चैत ७ गते मध्यरातदेखि लागू हुनेछ ।
प्रतिबन्धित देशका नागरिक!-->!-->!-->…
कोरोना प्रभाव: दुई साताका लागि देशभरीका अदालत बन्द
काठमाण्डौं - कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् ।
शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैन २२!-->!-->!-->…
कोरोना प्रभाव: बैशाख ३ सम्म विदेशी सहित कुनै नेपाली पनि नेपाल फर्कन नपाउने !
काठमाण्डौं - कोरोना भाइरसको प्रभावका कारण सरकारले युरोप सहित, खाडी मुलुक, पश्चिम एसिया, दक्षिण कोरिया, मलेसिया लगायत सरकारले तोकेका मुलुकहरूबाट चैत ७ देखि बैशाख ३ गतेसम्म कोहि नेपाली वा विदेशी नागरिक नेपाल आउन नपाउने भएका छन् ।
अहिलेको!-->!-->!-->…
सरकारको दाबीमा सत्यता छैन, संक्रमित छन् परीक्षण पुगेन : डा. दिक्षित
काठमाण्डौं - वरिष्ठ चिकित्सक एवं नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले कारोना संक्रमित देशभित्र भएको दाबी गरे । आवश्यक परीक्षण नहुँदा संक्रमित नदेखिएको भन्दै कतिपय विरामीलाई परीक्षण नै नगरी फर्काइएको उनको दाबी छ ।
बिहीबार!-->!-->!-->…
सार्वजनिक सवारी साधनमा कोरोनाको त्रास
काठमाण्डौं - कोरोना भाइरसको त्रास सबै ठाउँमा छ । विशेषगरी धेरै मानिसको भेला हुने ठाउँमा संक्रमणको खतरा हुन्छ । लाखाँै मानिसको ओहोरदोहोर हुने काठमाण्डौ उपत्यकाका सार्वजनिक सवारी साधनमा यात्रा गर्नु जोखिमपूर्ण मानिन्छ । तर यात्रुहरु!-->…
इटालीमा कोरोना महामारी, एकै दिन ४७५ जनाको मृत्यु
काठमाण्डौं - विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको हालको इपिसेन्टर इटालीमा अवस्था अति भयावह बनेको छ । कोरोना कारण इटालीमा मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेको छ ।
इटालीमा बुधबार एकै दिन ४७५ जनाको मृत्यु!-->!-->!-->…
प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास गर्ने तिरुवा रिहा
काठमाण्डौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि हालै जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा आज धरौटीमा छुटेका छन् । तिरुवा प्रचण्डमाथि जुत्ता प्रहारको प्रयासमा पक्राउ परेका थिए ।
!-->!-->…
युरोप, खाडी मुलुक र पश्चिम एशियाका सबै देशका नागरिकलाई नेपाल आउन प्रतिबन्ध
काठमाण्डौं - सरकारले युरोपियन देशका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ। यो निर्णय शुक्रबारदेखि लागु हुने छ।
कोरोना भाइरसले प्रभावित भएका देशहरुलाई नेपाल प्रवेशमा रोक लगाउने कदमस्वरुप सरकारले बिहीबार उक्त निर्णय गरेको हो।
!-->!-->!-->!-->!-->…
भिडभाड नियन्त्रण गर्ने सरकारको तयारी : सिनेमा हल, डान्स बार र नाइट क्लब बन्द
काठमाण्डौं - कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले भिडभाड हुने ठाउँ बन्द गर्न थालेको छ।
सरकारले सिनेमा हलदेखि नाइट क्लबसम्मलाई बन्द गर्ने निर्णय गरेको छ।
कोरोना नियन्त्रणका लागि सरकारद्धारा गठित कोभिड–१९ रोकथाम तथा!-->!-->!-->!-->!-->…