राजधानीका अधिकांश शपिङ मल बन्द

काठमाण्डौं - राजधानीका अधिकांश ठूला शपिङ मल र व्यापारिक प्रतिष्ठान आइतबारबाट बन्द भएका छन् । सरकारले अत्यावश्यक वस्तुबाहेक अन्य क्षेत्र बन्द गर्ने घोषणासँगै शपिङ मल र व्यापारिक प्रतिष्ठानहरु बन्द गरिएको हो । राजधानीको न्युरोडस्थित

नेपालमा कोरोना संक्रमण भएर पनि नदेखिएको हुनसक्छ: डब्लूएचओ

काठमाण्डौं - स्विट्जरल्याण्डको जेनेभामा रहेको विश्व स्वास्थ्य संगठनको केन्द्रिय कार्यालयका कर्मचारी यतिबेला कोरोनाविरुद्धको युद्ध मोर्चामा चौबिसै घण्टा खटिरहेका छन्। कोरोनाले सबै महादेशलाई असर गरेको छ। चीनको उहान शहरबाट शुरु भएको यो

कोरोना अपडेट : विश्वभर ११ हजार ४१७ जनाको मृत्यु

२ लाख ७६ हजार संक्रमित विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको संक्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ । यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६

एनआरएनएको गरिमा कम हुनुमा दोषी को ?

भवानी तिवारी, महासचिव, गैर आवासीय नेपाली संघ अष्ट्रिया समृद्ध नेपालको परिकल्पनामा स्थापित गैर आवासीय नेपाली संघले केहि बर्ष यता बाटो बिराउन लागेको हो कि ! भन्ने प्रश्नहरु वारम्वार खडा हुन थालेका छन र ती

एनआरएनए अस्ट्रियाको कोरोना भाईरस सहयोगी हातहरुको घोषणा

सागर सुवेदी, अष्ट्रिया युरोपमा बढ्दो कोरोना संक्रमणबाट आइपर्न सक्ने समस्यालाई मध्यनजर गर्दै एनआरएनए अष्ट्रियाको पहलमा एक सहयोगी टिम गठन गरिएको छ । ‘कोभिड-१९ सहयोगी हातहरु’ नाम दिइएको उक्त टिमको प्रमुख कार्य संक्रमणमा पर्न जाने

बच्चालाई जन्म दिएलगत्तै कोरोनाका कारण आमाको मृत्यु

काठमाण्डौं - पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । मृत्यु भएकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन । विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला

कोरोना भाइरस: विश्वभर ११ हजार ४१७ जनाको मृत्यु

काठमाण्डौं - विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार

कोरोना भाइरस: २४ घण्टामा १३ सय ५७ जनाको मृत्यु, इटालीमा सबैभन्दा धेरै

काठमाण्डौं - विश्भर आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ । बितेको २४ घण्टामा मात्रै १३ सय ५७ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वभर २ लाख ७५ हजार ५

राजधानी छाड्ने यात्रुको चाप बढ्यो, लाखौं उपत्यका छाड्दै

काठमाण्डौं - सरकारले १० चैत्रबाट लागू हुने गरी दुई हप्ता लामो दुरीको यातायात सेवा बन्द घोषणा गरेपछि काठमाडौं उपत्यका छाड्ने चाप बढेको छ । एकै दिन दुई लाखभन्दा बढी मानिसले काठमाडौं उपत्यका छाड्ने क्रम चलेको यातयात व्यवसायीले जनाएका छन् ।

कोरोना प्रभाव: प्रधानमन्त्रीको देशबासीका नाममा सम्बोधनको तयारी

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने तयारी गरिएका छन् । कोरोना संक्रमणबाट बच्न सरकारले आह्वान गरिसकेको अवस्थामा प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् । प्रधानमन्त्रीका प्रेस