बेलायती वैज्ञानिकको चेतावनी: ‘कोरोना भाइरस सय वर्षकै ठूलो महामारी’

काठमाण्डौं - विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभीड - १९) को संक्रमणको नयाँ इपिसेन्टरका रूपमा अमेरिका विकसित भएको अवस्थामा धेरैलाई झण्डै दुई हप्ता पहिले बेलायतको लण्डनस्थित इम्पेरियल कलेजका वैज्ञानिकले गरेको आकलनको

कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु

काठमाण्डौं - विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि पाँच लाख ३२

अरु देशबाट कोरोना भित्रन थालेपछि सबै विदेशीलाई चीन प्रवेशमा रोक

काठमाण्डौं - सबैलाई थाहा छ कोरोना भाइरस चीनबाट सुरु भएर विश्व फैलियो । चीनमा नियन्त्रण भइरहेको छ तर विश्वमा बढीरहेको छ । तर, पछिल्लो समय विदेशबाट आउनेहरुबाट संक्रमण हुन थालेपछि चीनले सो मुलुकको भिसा लागेका वा चीनमा बस्ने अनुमति लिएका

लकडाउनको तेस्रो दिन काठमाडौंमा २३५ सवारी साधन नियन्त्रणमा

काठमाण्डौं - कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनको उलंघन गरी सवारी चलाउने २ सय ३५ सवारी साधनलाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । विहीबार बिना काम लकडाउन उलंघन गरी सवारी चलाउने जम्मा दुई सय ३५

कोरोनाको ‘लकडाउन’ सुनसान देश

 काठमाण्डौं - कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको तेस्रो दिन बिहीबार काठमाडौं उपत्यका सुनसान देखिएको छ । अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाट बाहिर निस्कन रोक लगाइएसँगै बजार सुनसान भएको हो ।

जापानले बनाएको कोरोनाको औषधि चिनले गर्यो प्रमाणित

काठमाण्डौं - जापानले बनाएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको औषधि प्रभावकारी देखिएको छ । चीनका चिकित्सा अधिकारीहले जापानमा इन्फ्ल्युइन्जा विरुद दिइएको एउटा औषधि कोरोनाका विरामीको उपचारमा प्रभावकारी देखिएको बताएका छन । चीनको विज्ञान तथा

उपचारमा खटिएकी नर्स नै संक्रमित, अरुलाई सर्न नदिन गरिन् आत्महत्या

काठमाण्डौं - इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएकी एक नर्सले आफुमा कोरोना संक्रमित भएपछि आत्महत्या गरेकी छिन् । ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्स इटालीमा सुरुका दिनदेखि नै कोरोना भाइरसको सबैभन्दा प्रभावित

कोरोनाको कहरः चीनभन्दा स्पेनमा धेरै मानिसको मृत्यु

काठमाण्डौं - कोरोना भाइरस सङ्क्रमणका कारण स्पेनमा मर्नेहरूको सङ्ख्या चीनको भन्दा धेरै पुगेको छ।त्यहाँ बितेको एक दिनमा थप ७३८ जना सहित कुल ३४ सय मानिसले कोभिड - १९ का कारण ज्यान गुमाएका छन्। चीनको भन्दा त्यो १५० जनाले धेरै हो। चीनमा ८१

विश्वका चार लाख ४० हजारमा कोरोना सङ्क्रमण पुष्टि

इटलीमा ६ हजार ८२० र स्पेनमा तीन हजार ४३४ जनाको मृत्यु काठमाण्डौं - कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वभर चार लाख ४० हजार १४५ व्यक्तिमा पुष्टि भएको छ । विश्वभर प्रकोपका रूपमा फैलिएको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या

कोरोना अपडेट: संक्रमितको संख्या चार लाख नाघ्यो, मर्नेको संख्या २० हजार नजिक

काठमाण्डौं - विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या चार लाख कटेको छ । संक्रमित भई मृत्यु हुनेको संख्या २० हजार नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ४ लाख ३६ हजार २४ पुगेको छ । मृतकको संख्या १९