बेलायती प्रधानमन्त्री आइसीयूमा
काठमाण्डौं - कोरोना भाइरस कारण १० दिन घरमै सेल्फ आईसोलेशनमा रहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आईसीयुमा सारिएका छन् । हिजो आइतबार स्वास्थ्य परिक्षणका लागि उनी अस्पताल पुगेका थिए। स्वास्थ्य स्थिति बिग्रदोँ भएपछि हिजै सेन्ट थोमस!-->…
अन्तत: लकडाउन फेरि थपियो, बैशाख ३ गतेसम्म कायम
काठमाण्डौं - सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गरेको छ । कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थपेको हो ।
यसअघि सरकारले पहिलोपटक गत ११!-->!-->!-->…
गृहमन्त्री भन्छन्: समग्र अवस्थाको मूल्याङ्कन गरेर ‘लकडाउन’ बढाउँछौँ
काठमाण्डौं - सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ। भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो।
नेपाल सरकारका एक उच्चपदस्थ मन्त्रीले लकडाउन थप!-->!-->!-->…
जनावर पनि कोरोना भाइरसको चपेटामा !
काठमाण्डौं - अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण लगातार बढिरहेको छ । विश्वभरमा अमेरिकामै सबभन्दा धेरै ३ लाख ३५ हजार मानिस सङ्क्रमित भएका छन् । त्यहाँ कोरोना भाइरसबाट मृत्यु भएकाको सङ्ख्या ९ हजार ५ सय ६२ पुगेको छ ।
अमेरिकाको न्यूयोर्क शहर!-->!-->!-->…
एक हप्ता लकडाउन थप्ने प्रस्ताव, मन्त्रिपरिषदले आजै पारित गर्ने
काठमाण्डौं - कोरोना भाइरसको रोकथामका लागि लकडाउन लम्बिने भएको छ । सरकारले फेरि एक हप्ता लकडाउने थप्ने निर्णय गर्ने निश्चित भएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अझै एक हप्ता लकडाउन थप्ने निर्णय!-->!-->!-->…
लकडाउनपछि दुई हजार ३७० विदेशी नागरिक घर फर्किए
दिनहुँ अन्तर्राष्ट्रिय उडान चार्टर
काठमाडौँ - कोभिड-१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् ।
पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन!-->!-->!-->!-->!-->…
कोरोनाभाइरससँग जुध्न युएईद्वारा ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा
काठमाण्डौं - युनाईटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्रमा परेको असर कम गर्न ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेको छ ।
तेलको धनी राष्ट्र युएईको केन्द्रीय बैंकले गत महिना ३५ अर्ब डलरको आर्थिक!-->!-->!-->…
कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रतिष्पर्धामा कस्ले बाजी मार्ला ? कुन कुन देश के गर्दैछन्
काठमाण्डौं - विज्ञानका ठूला आविष्कार गरेर आफूलाई अब्बल जिवित प्राणी सावित गरिसकेको मानिसका सामु नयाँ चुनौती थपिएको छ । मंगल ग्रहमा पुग्ने लक्ष्य लिइसकेको मानिसलाई आँखाले देख्न नसकिने भाइरसले चुनौती दिएर अस्तित्वमाथि नै प्रश्न तेर्साइदिएको!-->…
किन लुकाउछन नेपालीहरु कोरोना सन्क्रमण ?
कोरोना भाईरसले आक्रान्त देश मध्य बेल्जियम पनि डेन्जर जोनमा ( रातो क्षेत्र ) छ । यी पंक्ती लेख्दा सम्म यहाँ करिब् बीस हजार मानिस् कोरोना संक्रमित भएका छन भने पन्ध्र सयको मृत्यु भै सकेको छ ।
यो महामारीबाट बेल्जियमको नेपाली!-->!-->!-->…
विश्वका ५० भन्दा बढी देशमा इटालीबाटै फैलियो कोरोना भाइरस
कोरोना भाइरस। मात्र ६० न्यानोमिटर। यति छोटो कि कलमले बनाएको विन्दुमा लाखौँ कोरोना भाइरस बस्न सक्छ। यही ६० न्यानोमिटरको भाइरसले चीनको वुहान शहरमा सबैभन्दा पहिला आतंक मच्चायो। कारण थियो त्यहा लागेको सीफुड मार्केट। कोरोना भाइरसको कारण!-->…