एनआरएनए स्विट्जरल्यान्डको अध्यक्षमा कृष्ण प्रशाद शिबाकोटी,

गैर आबासीय नेपाली संघ स्विटजरल्यान्डको अध्यक्षमा कृष्ण प्रशाद शिवकोटी निर्बिरोध निर्बाचित भएकाछन । आज बेर्नमा  सम्पन्न भएको  संघको आठौ महाधिबेशनले उपाध्यक्षमा जीबन भट्टराई र राकेशचन्द्र प्रजापती, महासचिबमा याम काउचा मगर, सचिबमा सुनिता…

सबै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

समाजवादी मोर्चा, नेपालले सबै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने भएको छ । शनिवार आज काठमाण्डाैको आलोकनगरमा रहेकाे नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा…

समस्या समाधान गरेपछि मात्रै सदन अघि बढ्छ : सभामुख घिमिरे

काठमाडौं \ सभामुख देवराज घिमिरेले संसद अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्रै सदन अघि बढ्ने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद अवरोध भइरहेको भन्दै उहाँले…

एनआरएनए युके उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित

लण्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) निर्वाचन २०२३-२५ को यहि जुलाई २२ तारिख हुने निर्वाचनका लागि उम्मेद्वारी फिर्ता लिने समय जुलाई ५ तारिख राती ९ बजेसम्म र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन जुलाई ६ तारिख दिउसो १ बजे…

एसईई नतिजा : २२ हजार ४ सय ७५ विद्यार्थीले ल्याए ‘ए प्लस’

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको  छ। बिहीबार प्रकाशित नतिजाअनुसार ए प्लस जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ रहेको छ । यो एसईईमा सहभागी कुल विद्यार्थी…

प्रधानमन्त्रीको सचिवालयले भन्यो- ‘राजीनामा माग्नु भ्रष्टाचारविरुद्ध सञ्चालित अभियान रोक्ने…

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा नेकपा एमालेले राजनीतिक अभिष्ट पूरा गर्न खोजेको आरोप लगाएको छ । सचिवालयले आज एक विजप्ति सार्वजनिक गर्दै…

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेद्वारा आज पनि राष्ट्रिय सभा बैठक अवरुद्ध

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै नेकपा एमालेले आज पनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । बैठक शुरु भएलगत्तै एमालेका भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै…

एलओडीका दुई सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : काठमाडौंकाे ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जेठ ३० गते एलओडी क्लब गएकी १६ वर्षीया बालिका ललितपुरमा बलात्कृत भएपछि एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । यसअघि नै ती…

प्राधिकरणका महानिर्देशकलाई दोस्रो स्पष्टीकरण, जवाफ नदिए कानूनी प्रक्रिया अघि बढाइने

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण सोधेका छन् । प्राधिकरणका महानिर्देशक अधिकारीलाई गत असार ११ गते ९ बुँदे प्रश्न सोधिएको…

सत्ता गठबन्धनको ठहर- प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन, एमालेको कदम असंसदीय

काठमाडौं : सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजीनामा दिनु नपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले राजीनामा माग्ने प्रतिपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गर्दै …