कोरोना प्रभाव: सडकमा सिंह राज (तस्बिरसहित)
पिच गरिएको सडकभर सिंह । मस्त सुतिरहेका देखिन्छन् । लकडाउनको बखत दक्षिण अफ्रिकाको सडकको दृश्य हो यो ।
क्रुगर राष्ट्रिय निकुञ्जले ट्वीटरमा यो तस्बिर सार्वजनिक गरेको छ । ओरपेष्ट रेष्ट क्यापमा यी सिंहहरु देखिएका हुन् ।
!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
दोस्रो कोरोना संक्रमित युवती पूर्ण स्वस्थ भई २७ दिनपछि घर फर्किईन्
काठमाण्डौं - कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित १९ वर्षीय युवती आज पूर्ण स्वस्थ भई घर फर्किएकी छिन् । उपचारको २७ दिनपछि पूर्ण रूपमा स्वस्थ भएर ती युवती आज (शनिबार) घर फर्किएकी छिन् । उनी शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट!-->…
कोभिड-१९ : विश्वभर संक्रमितको संख्या साढे २२ लाख नाघ्यो, जोखिममा दक्षिण एसियाली मुलुक
काठमाण्डौं - करिब तीन महिनाअघि चीनको उहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वव्यापी महामारीको रुपमा फैलिइसकेको छ । यो महमारीबाट विश्वभर संक्रमित हुनेहरुको संख्या साढे २२ लाखभन्दा बढी पुगेको छ ।
शनिबार बिहान वल्ड्रोमिटरले!-->!-->!-->…
सर्वोच्चको आदेशलाई प्रधानमन्त्री ओलीको चुनौती
उपत्यकामा नाकाबाट पैदल आवतजावत रोक्न निर्देशन
काठमाण्डौं - काठमाण्डौं उपत्यकाको मुख्य नाकाहरुमा सुरक्षाकर्मीले कडाई गरेका छन् । पैदल यात्राबाट पनि उपत्यका बाहिर जान र भित्र पस्न समेत रोक लगाइएको छ । सुरक्षाकर्मी बढी तैनाथ गरिएका छन् ।
!-->!-->!-->!-->…
कोरोना आतंकले जर्जर बनेको विश्व, थपिदै संक्रमित, बढ्दै मृत्यु
काठमाण्डौं - विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । त्यस्तै संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । संक्रमितमध्ये ५ लाख ७० हजार ७९२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
विश्वका २१० देशमा!-->!-->!-->…
कोरोना महामारीका ती ६ दिन जसले संकटमा पार्यो मानव सभ्यता
काठमाण्डौं - चिनियाँ उच्च अधिकारीहरू कोरोना भाइरसको महामारी फैलिएको छैठौं दिनमा पनि नयाँ वर्ष मनाउन वुहानमा एउटा भोजको आयोजना गरिरहेका थिए ।
महामारी फैलिएका जानकारी पाएर पनि आयोजना गरिएको उक्त भोजमा हजारौँ शहरबासीहरू सहभागी भए ।
!-->!-->!-->!-->!-->…
लकडाउनमा के गर्दै छ एनआरएनए बेल्जियम ?
कोरोना (COVID-19) भारसका कारण विश्व आक्रान्त परिरहेका बेला बेल्जियम पनि नराम्ररी प्रभावित बनेको छ। बेल्जियम एक महिना यता लकडाउनको अवस्था सामना गरिरहेको छ। कोरोनाकै कारणबाट हालसम्म करिब चार हजार पाच सय बेल्जियन नागरिकले ज्यान गुमाई!-->!-->!-->…
नयाँ संक्रमित थपिएनन्, संक्रमित संख्या १६ जनामै स्थिर
काठमाण्डौं - देशभित्र बितेको दुई दिन कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छैनन् । लगातार सात जना कोरोना भाइरस संक्रमित भेटिएपछि शतर्कता अपनाइएको अवस्थामा नयाँ संक्रमित नभेटिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास!-->!-->!-->…
स्पेनका नेपाली समुदायका पिडितहरूको मुहारमा खुसी ल्याईदिने सहयोगीहरू,
भोला लामिछाने , १६ अप्रिल २०२० /
गएको चार दिनमा स्पेनमा ८७ जनाले खाद्यान्न राहत पाए सगै यहाका पिडामा परेका नेपाली समुदायको मुहारमा खुसी छाएको छ कोरोना महामारी बाट विश्व आक्रान्त बन्दै गर्दा स्पेन पनि अछुतो रहेन । स्पेन लकडाउन!-->!-->!-->!-->!-->…
जापान र कोरियाभन्दा भारतमा कोरोना संक्रमण डरलाग्दो
काठमाण्डौं - छिमेकी देश भारतमा कोरोना संक्रमण तिव्र गतिमा विस्तार भइरहेको छ । लकडाउनका बाबजुत दैनिक एक हजार भन्दा धेरैमा कोरोना संक्रमण हुने गरेको छ ।
पछिल्लो तथ्याङकअनुसार दक्षिण कोरिया तथा जापानमा भन्दा भारतमा संक्रमितको संख्या धेरै छ!-->!-->!-->…