राष्ट्रियसभा बैठक : नेपाल–भारत सीमा क्षेत्रमा तारबार लगाउन माग
काठमाण्डौं - भारतले पटक–पटक नेपालको सीमा अतिक्रमण गरी दुःख दिएको र नेपालको सावैभौमसत्तामाथि नै प्रश्न खडा हुने गरी गतिविधि गरेको भन्दै सांसदहरुले तत्काल दुई देशबीचको सीमा व्यवस्थापन गर्ने गरी तारबार लगाउन माग गरेका छन्।
कोरोनाको!-->!-->!-->…
काठमाण्डौंमा उपत्यकामा तीन सहित थप २६ जनामा कोरोना पुष्टि, कुल संख्या २१७ पुग्यो
काठमाण्डौं - पछिल्लो पटक कोरोना परीक्षणमा काठमाडौंमा एक महिला भक्तपुरमा एक महिला एक पुरुष सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा संक्रमित संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केन्द्रिय!-->!-->!-->…
जर्मनीका नेपाली संघ संस्थाद्वारा नेपाली भुमी तत्काल फिर्ता गर्न माग
भारतले अन्तरराष्ट्रिय कानुन र दुई देश बिच भएको सुगौली शन्धिको उल्लंघन गर्दै नेपाली भुभाग कब्जा गरी धार्चुला - लिपुलेक (मानसरोबर) जाने सडक निर्माण गरेर दादागिरी देखाएको भन्दै क्रुद्ध भएका नेपालीहरुले बिभिन्न माध्यमबाट बिरोध गरी रहेका!-->…
विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोनाको उच्च जोखिमबाट हटायोः मन्त्री ढकाल
काठमाण्डौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सामग्री सङ्कलन र परीक्षणका हिसाबले अब अभाव हुन्न भन्ने ठाउँमा पुगेको बताएका छन् ।
सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको!-->!-->!-->…
फेरी थपिए १३ जना संक्रमित, एकैदिन २४ जनापछि कूल १ सय ३४ पुग्यो
काठमाण्डौं - नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आजै कपिलवस्तुमा १० र सप्तरीमा १ जनामा संक्रमण!-->…
सशर्त लकडाउन खोल्ने योजनामा बेलायत
ब्रिटिश प्रधानमंत्री बोरिस जोन्सनले बेलायतमा लकडाउन क्रमिकरुपमा खुला गर्न एउटा “सशर्त योजना” सार्वजनिक गरेका छन्। तर उनले अहिलेका लागि भने लकडाउन कायमै रहने बताए । उनले पांच तहको खतराको स्तर सम्बन्धि चेतावनी प्रणाली पनि सार्वजनिक!-->!-->!-->…
भारतले लिपुलेकमा सडक खनिरहेकोबारे सरकार पहिले नै जानकार, के हेरेर बस्यो ?
काठमाण्डौं - भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेको विषयमा सरकारले गम्भीर आपत्ति प्रकट गरेको छ । तर भारतले लिपुलेकमा सडक निर्माण गरिरहेको विषय ६ महिनाअघि नै जानकारीमा आउँदा समेत त्यसलाई रोक्न सरकारले कुनै!-->…
युरोपमा रहेका नेपाली पत्रकारहरुका लागि ‘फिचर लेखन’ सम्बन्धी अनलाइन तालिम सम्पन्न
युरोपमा रहेका नेपाली पत्रकारहरुका लागि फिचर लेखन सम्बन्धी अनलाइन तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बेल्जियम र पोर्तुगल शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो ।
तालिममा फिचर लेखनका लागि विषयवस्तुको छनौट, आमसरोकारका कुरा,!-->!-->!-->!-->!-->…
थप ७ जनामा कोरोना भाइरसको संक्रमण, कुल संक्रमितको संख्या १०९ पुग्यो
काठमाण्डौं - नेपालमा थप सातजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिएको जानकारी अनुसार उदयपुरका तीन, कपिलवस्तुका तीन तथा पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
!-->!-->!-->…
नेपाललाई स्वीटजरल्याण्डले दियो ३० हजार थान कोरोना टेस्ट किट
काठमाण्डौं - स्वीटजरल्याण्डले कोरोना परीक्षण गर्ने ३० हजार थान पीसीआर टेस्ट किट नेपाललाई हस्तान्तरण गरेको छ ।
नेपालका लागि स्वीटजरल्याण्डका राजदूतले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त किट हस्तान्तरण गरेका हुन् ।!-->!-->!-->…