काठमाण्डौंमा उपत्यकामा तीन सहित थप २६ जनामा कोरोना पुष्टि, कुल संख्या २१७ पुग्यो

0

काठमाण्डौं – पछिल्लो पटक कोरोना परीक्षणमा काठमाडौंमा एक महिला भक्तपुरमा एक महिला एक पुरुष सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमित संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार पर्सामा ६ जना महिला, १२ पुरुष गरी १८ जना, महोत्तरीमा दुई पुरुष, धनुषा एक महिला एक पुरुष, सर्लाहीमा एक पुरुषमा संक्रमण पाइएको छ ।

Leave A Reply

Your email address will not be published.