थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ३००

काठमाण्डौं - बुधबार थप २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

थप २८८ जनामा कोरोनाको संक्रमण, कुल संक्रमितको संख्या २०९९ पुग्यो

काठमाण्डौं - थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गराएको अपडेटअनुसार थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको हो । उनीहरुमध्ये २७० जना पुरुष र १८ जना महिला छन् । यो सँगै कुल संक्रमितको

घरघरमा तुलसीको दल राखी निर्जला एकादशी मनाइँदै

काठमाण्डौं - वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी मंगलबार निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । मंगलबार दल राखिएको तुलसी एक महिनापछि

थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८

काठमाण्डौं - नेपालमा आज (सोमबार) एकैदिन २२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनीहरु मध्ये २ सय १३ जना पुरुष र १३

४८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६ सय १५ पुग्यो

काठमाण्डौं - थप ४८ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा चार जिल्लाबाट ४८ जना थप भएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या १६ सय १५ पुगेको छ । संक्रमित हुनेहरुमा दैलेखका २४ र

संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाण्डौं - संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नक्सा सम्बन्धी संविधान संशोधनका विषयमा निर्णय गर्न बैठक डाकेको हो ।

सार्वजनिक यातायात र शैक्षिक संस्था बन्द राख्दै लकडाउन खुकुलो बनाउने तयारी

काठमाण्डौं - विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) नियन्त्रण तथा रोकथामका लागि लगाइएको लकडाउनले देशको अर्थतन्त्र र सामन्य नागरिकको दैनिकी नै प्रभावित हुन थालेपछि जेठ २० पछि लकडाउनमा खुकुलो गर्ने सरकारले तयारी

विदेशबाट नेपाली ल्याउने सरकारको निर्णय, २० वटा भारतीय नाका खुल्ला

काठमाण्डौं - सरकारले तेस्रो मुलुकबाट नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा उच्च स्तरिय समितिको बैठकले भारतबाहे तेस्रो मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको हो । उपप्रधानमन्त्री

एकै १७० जनामा कोरोना भाइरस संक्रमण

काठमाण्डौं - स्वास्थ्य मन्त्रालयले शुक्रबार एकै दिन १७० जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी गराएको छ। ५ महिला र १६५ पुरुषसहित १७० जना कोरोना भाइरस संक्रमित देखिएसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १२१२ पुगेको छ।

नेपालमा भएको जातीय विभेदका विरुद्धमा युरोपियन देशहरुमा द्धिप प्रज्वलन,

नेपालमा भैरहेको जातिय विभेदको विरुद्धमा आज युरोपीयन देश साईप्रसमा विरोध स्वरुप द्धिप प्रवजलन गर्नुका साथै मृतकहरु प्रति श्रन्द्धन्जली सभा गरिएको छ । केहि दिन पहिला पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जातिय विभेदलाई लिएर