एकै १७० जनामा कोरोना भाइरस संक्रमण

0

काठमाण्डौं – स्वास्थ्य मन्त्रालयले शुक्रबार एकै दिन १७० जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी गराएको छ।

५ महिला र १६५ पुरुषसहित १७० जना कोरोना भाइरस संक्रमित देखिएसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १२१२ पुगेको छ।

Leave A Reply

Your email address will not be published.