विदेशबाट नेपाली ल्याउने उडानको समय तालिका फेरियो
आजैदेखि लागू हुने गरि नयाँ तालिका सार्वजनिक
काठमाण्डौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ।
उक्त उद्धार!-->!-->!-->!-->!-->…
कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजार भन्दा बढीको मृत्यु
८२ लाख ६५ हजार भन्दा बढी संक्रमित
काठमाण्डौं - कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४६ हजार १८० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८२ लाख ६५ हजार ९३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन!-->!-->!-->…
थप ३ सय ८० जनामा काेराेना संक्रमण, कुल संक्रमितकाे संख्या ६५९१ पुग्यो
काठमाण्डौं - नेपालमा सोमबार एकै दिन ३८० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लाका गरी ३८० जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार जानकारी दिए।
यो सँगै!-->!-->!-->!-->!-->…
रुकुम पश्चिम हत्याकण्ड: योजनावद्ध तवरले क्रुर निर्ममतापूर्वक ६ जनाको जघन्य नरसंहार गरेको निश्कर्ष…
काठमाण्डौं - नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र जस्टिस एण्ड राईट्स ईन्स्टिच्युट्स (जुरी नेपाल) ले रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका वडा नं. ८, सोती गाउँमा भएको (सोती नरसंहार) सामुहिक हत्या काण्डको स्थलगत अध्ययन प्रतिवेदन, २०७७!-->…
आज एकै दिन ४ सय ५१ संक्रमित थपिए
काठमाण्डौं - नेपालमा सोमबार एकै दिन ४ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४५१ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार जानकारी दिए ।
उनीहरुमध्ये ३५ जना महिला!-->!-->!-->!-->!-->…
चार्टर्ड उडानबारे समाचार लेखेपछि सम्पादकलाई धम्की
काठमाण्डौं - नेपाल पत्रकार महासंघले समाचार लेखेकै कारण ‘काठमाडौं प्रेस डटकम’ का प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिने व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ ।
!-->!-->!-->…
शैक्षिक गतिविधिमा प्रविधिको प्रयोगलाई नयाँ अवसरका रुपमा लिनुपर्छः प्रधानमन्त्री ओली
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक गतिविधिमा प्रविधिको प्रयोगलाई नयाँ अवसरका रुपमा लिनुपर्ने बताएका छन् । उनले कोरोना महामारीका कारण नियमित पठनपाठन रोकिएका बेला वैकपिल्क सिकाई प्रविधिको प्रयोगलाई महत्व दिनुपर्ने बताए ।
!-->!-->!-->…
संवाद को कुनै विकल्प छैन,
बिक्रम भट्टराई , बेलायत
कालापानी , लिम्पियाधुरा र लिपुलेक एक स्वतंत्र अस्तित्व भएको राष्ट्र नेपालको हो भन्ने हामीहरुसंग यथेष्ट प्रमाणहरु छन , कयौं घट्नाहरु साँक्षीका रुपमा छन, कयौं ऐतिहासिक दस्तावेजहरु छन तर यी सबै प्रमाणहरु पेश!-->!-->!-->!-->!-->…
कोरोना महामारीको कारण बिदेशमा अलपत्र नागरिकको निशुल्क उद्दार गर्न माग
नेपाली जनप्रगतिशिल मोर्चा युरोपले आज एक बिज्ञप्ती प्रकाशित गर्दै कोरोनाका कारण बिदेशमा रोजगारी गुमाएका श्रमिक, विद्यार्थी र अन्य नेपाली नागरिकहरुलाई निशुल्क उद्दार गरी स्वदेश फर्काउन नेपाल सरकार सँग माग गरेको छ ।
बिदेशमा अलपत्र परेका!-->!-->!-->…
भारतीय मिडियामा आयो दिल्लीले कडा कदम चाल्ने देखि नाकाबन्दीसम्मको विषय
काठमाण्डौं - भारत र नेपाल बीच तातीरहेको सीमा विवादले नयाँ मोड लिन थालेको छ । दूवै देशको आआफ्नो अडान रहेका छ । सम्बन्धमा दरार उत्पन्न भएको देखिन्छ । नेपालले प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित गरेको नयाँ नक्शा प्रति दिल्लीले फेरि आपत्ती!-->…