नेपालमा भारतबाट सलह किरा भित्रियो
काठमाण्डौं - भारतबाट नेपालमा सलह किरा (फट्याङगा) प्रवेश गरेको छ । बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
यो सलह किरा फट्याङग्रा भैरहवा, पर्साको पर्सागढी गाउँपालिका,!-->!-->!-->…
कोरोना भाइरस: विश्वभर संक्रमितको संख्या झण्डै १ करोड !
काठमाण्डौं - कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा झण्डै एक करोड मानिस संक्रमित भएका छन् ।
पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट विश्वका २ सय १५ मुलुकका ९८ लाख ९८ हजार २ सय १४ जना संक्रमित पुगेका छन् । यो समाचार तयार पार्दासम्म ४ लाख!-->!-->!-->…
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सीमा-विवादमा केन्द्रित
काठमाण्डौं - गत बुधबारदेखि शुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटीको शुक्रबारको बैठक शनिबार (१३ असार) बस्ने गरी टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा स्थायी कमिटी सदस्यहरुले भारतसँगको सीमाविवाद बारे आफ्ना मन्तव्य!-->!-->!-->…
५९३ कोरोना संक्रमित थपिए, कुल संक्रमित ११ हजार ७ सय ५५
काठमाण्डौं - नेपालमा आज कोरोना भाइरसका ५ सय ९३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थपिएकामा ४८६ पुरुष र १०७ महिला भएको जानकारी दिएको छ ।
आज थपिएकासमेत कुल संक्रमित संख्या ११ हजार ७ सय ५५ पुगेको छ । जसमध्ये १०!-->!-->!-->…
चीन र भारत एक-अर्कालाई घेराबन्दीमा पार्दै, नेपालमा कस्तो प्रभाव
काठमाण्डौं - चीन र भारतबीच कुनैपनि बेला युद्धको सम्भावना बढेर गएको छ । लद्दाखमा झडपका रुपमा ४५ वर्षपछि देखिएको द्वन्द्व तत्कालको मात्र कारण होइन । यसका पछाडि दुई देशबीचको भुमिका मात्र नभई बाह्य शक्तिको चासोले पनि भुमिका खेलेको छ ।
!-->!-->!-->…
चीनसंग सीमा विवाद नभएको परराष्ट्रमन्त्रालयको प्रष्टोक्ति
काठमाण्डौं - सरकारले नेपालको चीनसंग सीमा विवाद नरहेको स्पष्ट पारेको छ । केही संचारमाध्यममा चीनले नेपालको सीमा मिचेको व्यहोराको समाचार आएपछि परराष्ट्रमन्त्रालयले त्यसको खण्डन गरेको हो ।
मन्त्रालयले बिहिबार विज्ञप्ति जारी गर्दै नेपाल र!-->!-->!-->…
कोरोना अपडेटः संक्रमित ११ हजार १६२, निधन २६, संक्रमणमुक्त २६५०
काठमाण्डौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका एक र ललितपुरका एक जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको हो ।!-->!-->!-->…
नेकपामा खटपट: ओलीमा घमण्ड बढेको भन्दै नेकपा फुटाई दिने प्रचण्ड चेतावनी !
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भद्रगोलकै अवस्था रहिरहे पार्टी विघटन हुन सक्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि सुरू भएको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष!-->!-->!-->…
स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु
कास्की – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले जानकारी दिए!-->…
रुकुमपश्चिम घटना: वडाअध्यक्षसहित २३ जनालाई अदालतले थुनामा पठायो
काठमाण्डौं - रुकुम पश्चिम अदालतले रुकुम पश्चिमको चौरजहारी हत्याकाण्मा वडाध्यक्षसहित २३ जनालाई थुनामा पठाएको छ । रुकुमपश्चिम जिल्ला अदालतले आज (बुधबार) चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि!-->…