आजबाट श्रम स्वीकृति खुल्ला

काठमाण्डौं - कोरोना भाइरसको महामारीका कारण रोकिएको श्रम स्वीकृति पुनः आजदेखि खुल्ला गरिएको छ । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका प्रमुख उमेश बस्नेतले भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाण्डौं - संसदको बर्खे अधिवेशन अन्त्य हुने भएको छ । बिहीबार बसेको मन्त्री परिषद बैठकले बेलुका पाँच बजेदेखि (असार १८ गते बिहीबार) लागु हुने गरी संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । अधिवेशन

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिष्द बैठक बोलाएका छन् । प्रधानमन्त्री अ‍ोलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक डाकेका हुन् । आजको बैठकमा भारतसँगको सीमा विवाद समस्या समाधान, अमेरिकी

सयौँ हात्तीको रहस्यम मृत्यु, महामारीको आशंका

काठमाण्डौं - अफ्रिकी देश बोत्सवानामा पछिल्लो दुई महिनामा ३५० भन्दा बढी हात्तीको मृत्यु भएको छ । तर हात्तीको मृत्यु हुनुको रहस्य भने खुलेको छैन । दक्षिण अफ्रिीक देश बोत्सवानामा गएको मे यता ओकावाङ्गो डेल्टा क्षेत्रमा कम्तिमा ३५० हात्तीको

थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाण्डौं - नेपालमा थप ४८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको

प्रधानमन्त्रीको राजीनामा माग्दै नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाण्डौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहान साढे ११ बजेबाट सुरु भएको बैठक करिब एक घण्टा बसेर सकिएको हो । आजको बैठकमा पाँच जना नेताहरुले धारणा राखेका थिए । आज बोल्नेहरुमा मातृका

मन्त्रीहरुले पनि पार्टीको निर्णय मान्न भनेपछि प्रधानमन्त्री ओली थप दबाबमा..

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला पार्टीभित्र संकटमा छन् । पार्टीको जारी स्थायी कमिटीको पाँचौं बैठकमा हिजो बोल्ने अधिकांश सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन भनेका थिए । अर्का अध्यक्ष पुष्पकमल

प्रधानमन्त्रीलाई सुझाव, ‘अडान नछाड्नुस्, नडगमगाउनुस्’

काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति, मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन् । मंगलवारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष

कोरोना संक्रमित संख्या १३ हजार नाघ्यो, आज ४७६ संक्रमित थपिए

काठमाण्डौं - नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १३ हजार नाघेको छ । आज ४ सय ७६ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

निजी क्षेत्रको नियमनका लागि अख्तियार आवश्यक छैन् : प्रधानमन्त्री ओली

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको नियमनको लागि अख्तियार दुरुपयोग अनुशन्धान आयोग आवश्यक नरहेको भन्दै त्यस्तो कानून नबनाउने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) को साधारणसभालाई सोमबार भिडियोमार्फत