इटलीमा ८० रुपैयाँमा खरिद गर्न पाइने घर
मानिसहरुले आफ्नो जीवनमा एउटा घर बनाउन सबैलाई इच्छा हुन्छ । आफ्नो जग्गा अनुसार कहिलेकाही घर बनेको हुँदैन । कहिले पैसाको कारण त कहिले अन्य कारणले भनेको जस्तै हुँदैन । तर इटलीमा ८० रुपैयाँमा घर किन्न सकिन्छ । वास्तविक कुरा हो ।
इटलीको!-->!-->!-->…
देउवाविरुद्ध पौडेल, कोइराला र यादवले दिए उजुरी
काठमाण्डौ - सभापति देउवाले आउँदो महाधिवेशन प्रभावित पार्ने गतिविधि गरेको भन्दै तीन नेताले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले उजुरी दिएका हुन्।!-->!-->!-->…
नेकपा विवाद: प्रधानमन्त्रीले आफू निकट नेतालाई बालुवाटार बोलाए
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा अोलीले आफूनिकट नेताहरुलाई बालुवाटार बोलाएका छन् । आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटवार्तापछि प्रधानमन्त्रीले आफू निकट नेताहरुलाई बालुवाटार बोलाएका!-->…
ओलीले बहुमत फेश गर्छु भनेपछि दाहाल-नेपाल आफ्नो समूहका नेताहरुसँग छलफलमा
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद हल गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल, बरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलको उपस्थितिमा भएको छलफल बिना निश्कर्ष सम्पन्न भएको छ। तर, आजको!-->…
ओली र प्रचण्डबीचको भेटवार्ता निष्कर्ष विहिन
काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता बिना निष्कर्ष टुंगिएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा २ घण्टा लामो भेटवार्तामा नेकपाभित्र!-->!-->!-->…
नेपालमा अधिकांश कोरोना संक्रमित २१ देखि ४० वर्ष उमेर समूहका
काठमाडौँ– विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको जोखिम ६० वर्षमाथिका उमेर समूह र लामो समयदेखि कुनै रोगसँग लडिरहेका व्यक्तिमा बढी हुने बताउँदै आएको छ ।
तर उसले युवा, प्रौढ वा बालबालिकामा संक्रमण नहुने वा संक्रमण घातक नहुने बताएको!-->!-->!-->…
परराष्ट्रले सच्यायो राम जन्मभूमिबारे प्रधानमन्त्रीको अभिव्यक्ति
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भगवान राम जन्मभुमि अयोध्याबारे दिएको विवादास्पद भनाइ २४ घन्टा पनि नबित्दै सच्याउँदै परराष्ट्र मन्त्रालयले मंगलबार यसबारे प्रष्टीकण दिएको छ।
मंगलबार ओलीको भनाइ सच्याउँदै भारतको अयोध्याको!-->!-->!-->…
उत्तरपूर्वी टर्कीमा बाढी: दुईको मृत्यु, ११ घाइते
एजेन्सी - टर्कीको उत्तरपूर्वी प्रान्त रिजमा मङ्गलबार आएको बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । यस बाढीमा परी अन्य ११ जना घाइते भएका छन् ।
भारी वर्षापछि आएको बाढी परी दुई व्यक्तिको मृत्यु भएको गृह मन्त्री सुलेएमान सोएलुले!-->!-->!-->…
मेलम्ची खानेपानी आयोजनाको ड्याम फुट्यो, दुई जना बेपत्ता
काठमाण्डौ - मेलम्ची खानेपानी आयोजनाको ड्याम फुटेको छ । ड्याम फुट्दा मुहानमा निरीक्षण गर्न पुगेका खानेपानी कार्यालयका दुई जना बेपत्ता भएका छन् ।
निरीक्षणका लागि अम्बाथानस्थित मुहान पुगेका चार जनालाई बगाएको मेलम्चीस्थित इलाका प्रहरी!-->!-->!-->…
गृह र प्रहरीको टकराव सतहमा, नयाँ आइजीपी थापाको चुनौती
काठमाण्डौ - गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच सम्बन्ध चिसिएको छ । प्रहरी संगठनलाई कमजोर बनाउने भूमिका गृह मन्त्रालयले खेलेको भन्दै प्रहरी अधिकारीहरु रुष्ट भएका छन् ।
महानिरीक्षकबाट आफ्नो बिदाइको क्रममा ठाकुरप्रसाद ज्ञवालीले!-->!-->!-->…