राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बजेटसँग सम्बन्धित तीन वटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हो । विनियोजन विधेयक,…
ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन थुनामा राख्न अनुमति
काठमाडौं \ जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।
आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर…
जति षड्यन्त्र भए पनि अब मिटरब्याजसम्बन्धी विधेयक रोकिँदैन : मन्त्री गुरुङ
काठमाडौं \ नेपाली कांग्रेसका उपसभापति एवम् कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक संसदको यही अधिवेशनबाट पारित हुने बताउनुभएको छ ।
मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक रोक्न विभिन्न…
निर्दोष फस्दैन दोषी उम्कँदैन : गृहमन्त्री श्रेष्ठ
चितवन \ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष नफस्ने दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताउनुभएको छ । शनिबार प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले विभिन्न प्रकरणमा भइरहेका…
बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने : गगन थापा
काठमाडौं \ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने प्रयासमा लाग्ने बताउनुभएको छ । विराटनगरमा सञ्चारकमीहरुसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले…
‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ विषयक अन्तरक्रिया
काठमाडौ \ चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम आज आयोजना गरिएको छ। काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य के.एल बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष…
कांग्रेस सभापति देउवासँग अमेरिकी विदेशमन्त्री लुको भेट
काठमाडौं \ कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ। एक दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुग्नुभएका लुले भेटवार्ता गर्नुभएको…
राष्ट्र ऋण उठाउने विधेयक-२०८० राष्ट्रिय सभाबाट पारित
राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रिय सभाको आजको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावविना पारित गरी प्रतिनिधि…
एनआरएनए बेल्जियमको अध्यक्ष पदका उम्मेद्वार अनुजा प्रधानको उम्मेद्बारी फिर्ता,
एनआरएनए बेल्जियमको आगामी आईतवार हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वार रहेकी अनुजा प्रधानले आफ्नो उम्मेद्बारी फिर्ता लिनु भएकोछ ।
बेल्जियमका एनआरएनएका अग्रज एबम आम समुदायको 'सहमतिमा नेत्रित्व चयन होस' भन्ने चाहना रहेकोले आफुले…
आउँदाे आर्थिक वर्षकाे बजेट पारित
सरकारले प्रस्तुत गरेको आउँदाे आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ ।
राष्ट्रियसभाको आज बिहीवारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० बहुमतले पारित…