वरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला
काठमाण्डौ - तीन दिनदेखि हराइरहेका वरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । उनको शव सिस्नेरीस्थित माण्डो हाइड्रोपावरको फिल्टरमा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।
बल्खुमा जुत्ता भेटिएको आधारमा उनको खोजी भएको थियो । २६ साउनबाट!-->!-->!-->…
बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु
बुटवल – कोरोना लक्षण देखिएर अस्पताल भर्ना भएका कपिलवस्तुका दुई जनाको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ ।
उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता!-->!-->!-->…
पछिल्लो २४ घण्टामा देशमा थप ६ सय ३८ जना संक्रमित थपिए
काठमाण्डौ - पछिल्लो २४ घण्टामा देशमा थप ६ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २३ हजार ९ सय ४८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।!-->!--StartFragment-->…
कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर
काठमाण्डौ - कोरोना भाइरसको संक्रमित भएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर भएको छ । स्वास प्रश्वासमा समस्या बढेपछि उनलाई भ्यान्टिलेटरमा राखिएको छ ।
टाइम्स अफ इन्डियाले उनलाई राखिएको आर्मीज रिसर्च एन्ड रिफरल हस्पिटलको!-->!-->!-->…
गोर्वाचोभपथमा ओली
दीपेश केसी - नेपाल कम्युनिस्ट पार्टी फुटाउने चौतर्फी चलखेल अझ प्रभावकारी बन्दै गएको छ । विभाजन जोगाउन पार्टीका दोस्रो पुस्ताका नेताहरु देखि सत्ताभन्दा देश र पार्टी नै ठुलो हो भन्ने अन्तरमनमा भएकाहरु लागिपरेका छन् । तर, सत्ता र शक्ति नै!-->…
कोभिड प्रयोगशालामा जनशक्तिको अभाव, रिपाेर्ट पाउनै मुश्किल
चितवन - अन्तिम साता हतारहतारमा स्थापना गरिएको भरतपुर कोभिड–१९ प्रयोगशाला व्यवस्थित गर्न नसक्दा समस्या देखिएको छ । भरतपुर अस्पतालको मातहतमा रहेको सो प्रयोगशाला तत्कालीन समयमा जस्तो अवस्थामा स्थापना गरियो हालसम्म उस्तै अवस्थामा रहेको छ ।
!-->!-->!-->…
गोंगबु हत्या प्रकरणको रहस्यभित्रको यथार्थ
काठमाण्डौ - गोंगबुमा छोराछोरीसहित बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेलले फेसबुकमार्फत् रोल्पाका कृष्णबहादुर बोहरालाई भेटिन् । उनीहरु नजिकिदै गए । अन्तरङ्ग सम्बन्ध बस्न थाल्यो । चार वर्ष देखि चिनजान भएकाले दुवैबीच शुरुमा सम्बन्ध ठिक!-->…
गरिब देशहरुमा सन् २०२१ को अन्तमा मात्र कोरोना भ्याक्सिन आउनसक्ने
काठमाण्डौ - आर्थिक रुपमा समृद्ध देशहरुले यसै वर्षभित्र कोरोना भाइरसको भ्याक्सिन प्रयोगमा ल्याउने तयारी गरिरहेका छन् । यो वर्ष नभ्याए सन् २०२१ को शुरुमै भ्याक्सिन प्रयोगमा ल्याउने तयारी भइरहेको छ । रुसले अक्टोबर महिनामा आफ्ना जनताका लागि!-->…
उपत्यकामा काेराेना संक्रमितकाे मृत्यु बढ्याे, साेमबार एकैदिन ३ काे ज्यान गुम्याे
काठमाण्डौ - उपत्यकामा कोरोनाबाट संक्रमितको मृत्यु दर बढेको छ । आज एकै दिन उपत्यकाका ललितपुर र काठमाण्डौमा गरी तीन जनाको निधन मृत्यु भएको छ ।
केहीबेर अघि मात्र ललितपुरको किष्ट अस्पतालमा उपचाररत काभ्रेपलाञ्चोक जिल्ला पाँचखालका ५०!-->!-->!-->…
सोमबार ३३८ कोरोना संक्रमित थपिए, १४० जना डिस्चार्ज
काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको जानकारी दिए । सक्रिय!-->!-->!-->…