भरतपुर महानगरमा लकडाउन, राजमार्गमा अत्यावश्यक सवारी मात्र चल्न दिइने

चितवन - जिल्लाको  एकमात्र महानगर भरतपुर महानगरपालिका क्षेत्रभित्र तीन दिनमा २३ जना कोराना संक्रमित पुष्टि भएपछि  महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गर्ने निर्णय भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा शुक्रबार बसेको विपद्

पिसिआर रिपोर्ट नहुनेलाई कर्णाली प्रदेश प्रवेशमा प्रतिबन्ध

सुर्खेत - कोभिड– १९ संक्रमणको जोखिम बढेको कारण देखाउँदै कर्णाली प्रदेश सरकारले आफ्नो क्षेत्रमा पीसीआर रिपोर्ट नभएकालाई प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । निर्णय आगामी भदौ १ गतेदेखि लागू हुनेछ । प्रदेश विपद् व्यवस्थापन केन्द्र

ओली-प्रचण्ड सहमतिको सुत्र निकाल्न छलफलमा

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल चलिरहेको छ । दुई नेताबीच अहिले बालुवाटारमा सहमतिको सुत्र तयार गर्न छलफल केन्द्रित भएको बुझिएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना पुष्टि

काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा

ओली-प्रचण्ड साँढे चार घन्टा वार्ता, सहमतिको सुत्र निर्माणको प्रयास

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नौ दिनपछि भएको साँढे चार लामो वार्ता विना निष्कर्ष टुंगिएको छ । तर, छलफलमा विवाद अन्त्य गरी निकास निकाल्ने सुत्रबारे गम्भीर कुराकानी भएको छ । विश्वस्त

सरकारी स्वामित्वका पुराना गाडीबारे विस्तृत अध्ययन गर्न सर्वोच्चको आदेश

काठमाण्डौ - सर्वोच्च अदालतले सरकारी स्वामित्वका पुराना सवारी साधनबारे अध्ययन समिति बनाउन आदेश दिएको छ। देशभरका सरकारी कार्यालयले करोडौँ मूल्यका सवारी साधन कवाडीका रुपमा फालेर बर्सेनि नयाँ किनिँदा राज्य स्रोतको दुरुपयोग भइरहेको भन्दै

बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच निर्णायक वार्ता

काठमाण्डौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपाभित्र देखिएको समस्या समाधान टुंगोमा

नेकपा विभाजन टार्न महाधिवेशन आयोजक कमिटी बनाउने देखि मन्त्रिमण्डल पुर्नगठनसम्मको सुत्र

काठमाण्डौं - नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद मिलाउन फेरि नयाँ प्रस्ताव तयार गरिएको छ । पार्टी विभाजनबाट रोक्न सक्रियहरुको पहलमा एकताको महाधिवेशन आयोजक कमिटी बनाएर जाने गरी सहमतिको सुत्र तयार गरिएको हो । विश्वस्त स्रोतका अनुसार

कोरोना संक्रमणबाट एकै दिन अहिलेसम्मकै सर्वाधिक आठ जनाको मृत्यु पुष्टि

काठमाण्डौ - नेपालमा आज एकै दिन सर्वाधिक कोरोना भाइरसका संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन आठ जना संक्रमितको मृत्यु पुष्टि भएको जनाएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो, ४८४ जना थपिए

काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २४ हजार ३ सय ७६ पुगेको जानकारी दिए । सक्रिय