कांग्रेस केन्द्रीय समिति बैठक बस्दै : आज बाँकी सदस्यले धारणा राख्ने

काठमाडौँ \ नेपाली कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् । बिहीबारको बैठकमा ३५ केन्द्रीय सदस्यले…

बोस्टनमा एडब्लुएस तथा जेनेस सलुशनले आयोजना गरे सूचना प्रविधिसंबन्धी अन्तरक्रिया

बोस्टन - अमेजन वेब सर्भिसेस (एडब्लुएस) तथा बेलायतमा मुख्यालय भएको कम्पनी जेनेस सलुशनले  अमेरिका तथा नेपालका सूचना प्रविधि विज्ञ तथा व्यवसायीहरुको उपस्थितिमा बोस्टनमा एक अन्तरक्रिया आयोजना गरेको छ। 'नेपालको प्रविधि क्षेत्रमा कसरी…

राष्ट्रपति पौडेलद्वारा अर्थसम्बन्धि तीन वटा विधेयक प्रमाणिकरण

काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते…

अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

काठमाडौं \  चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा…

प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जाने

प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्ड यही शनिबार इटाली जाने भएका छन्। इटालीको रोममा २४ देखि २६ जुलाईसम्म हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेका हुन्।

सुन तस्करी प्रकरण : भन्सार जाँचपासमा संलग्न सबैलाई निलम्बन गरिने

काठमाडौं \ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार प्रारम्भिक चरणमा उक्त सुन जाँचपासमा संलग्न सबैलाई निलम्बनको तयारी…

नेपालमा डेङ्गी देखा परेपछि सरकारले बनायो रोकथाम र नियन्त्रणको कार्ययोजना

नेपालमा डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले कार्ययोजना बनाएर लागू गरेको छ । अहिलेसम्म रोग नियन्त्रणका कार्यक्रम गर्दै आएको भएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाएर लागू गरेको यो पहिलो पटक हो । डेङ्गी नियन्त्रणका लागि वार्षिक कार्ययोजना बनाइ…

नेपालमा वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट

काठमाडौँ \  गत वर्षमा मुलुकमा आउने वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ ।  उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा ३२७ परियोजनामार्फत ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।…

कांग्रेस केन्द्रीय सदस्यलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी

काठमाडौं \  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका केन्द्रीय सदस्यलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ। मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक…

कांग्रेसको केन्द्रीय समिति बैठक शुरु, पहिलो पटक ‘लाइभ’

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि शुरु भएको हो । झन्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिरबाट समेत महत्त्वका साथ हेरिएको छ । आजको बैठकमा…