मल नल्याउने दुई ठेकेदार कम्पनीको धरौटी जफत

काठमाडौं : सम्झौता अनुसार रासायनिक मल ल्याउन नसकेपछि ठेकेदार शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का रद्द भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडको आजको बैठकले दुबै कम्पनीले राखेको धरौटी रकम पनि जफत गर्ने निर्णय गरेको हो । ठेक्का

कोरोनाबाट नेपालमा थप ९ जनाको मृत्यु, ९८० संक्रमित थपिए, उपत्यकामा थपिए ३५४ संक्रमित

काठमाडौं : नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै काठमाडौं उपत्यकामा ३५४ कोरोना

धरानमा थपिए ७० कोरोना संक्रमित, ६१ जना सेनाका जवान

काठमाडौं : सुनसरीको धरानमा एक दुई वर्षीया बालिकासहित ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेमा धरान १३ स्थित फुस्रे आर्मी ब्यारेकका ६१ सेनाका जवान रहेका छन् । त्यस्तै दुई वर्षीया एक सेनाकी छोरी र इलाका प्रहरी

कोरोनाबाट विदेशमा यो साता थप ५ जना नेपालीको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप पाँच जना नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघ ‘एनआरएनए’का अनुसार यो साता मृत्यु हुने सबै युएईका रहेका छन् । योसँगै विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु हुने नेपालीको

गोरखा अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

गोरखा : गोरखा अस्पतालमा मस्तिष्कघातबाट मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार दिउँसो घरमा अचानक अचेत भएकी गोरखा नगरपालिका ७ घर भएकी ६५ वर्षीया वृद्धालाई अस्पताल भर्ना गरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको थियो ।

कोरोना संक्रमणबाट चितवनमा ७० वर्षीय वृद्धको मृत्यु

चितवन : चितवन मेडिकल कलेजमा एकजना कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १५ का ७० वर्षीय वृद्धको उपचारका क्रममा आज विहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । ती वृद्धमा भदौको १३ गते कोरोना संक्रमण पुष्टि भएको

भारतमा एकैदिन थपिए ९० हजार बढी कोरोना संक्रमित

एजेन्सी : शनिवार पनि भारतमा विश्वमा सबैभन्दा धेरै ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो एकै दिन भारतमा ९० हजार ६ सय जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या अहिलेसम्म एकै दिन एउटै मुलुकमा संक्रमण पुष्टि भएको अहिलेसम्मको

विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइनेछ : मन्त्री भुसाल

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले

रातो मछिन्द्रनाथको रथलाई आज पुल्चोकवाट सोह्रखुट्टे पाटीसम्म तानिने

काठमाडौं : रातो मछिन्द्रनाथको रथलाई आज पुल्चोकवाट सोह्रखुट्टे पाटीसम्म तानिदैछ । जात्रा छोटो बनाउने सहमति अनुसार दिउसो तीन बजे स्वास्थ्य मापदण्ड पूरा गरेर सीमित ब्यक्तिको सहभागितामा रथ तान्न लागिएको हो । गाःबहालमा राखिएको मीननाथको रथ

चीनमा बन्दै गरेको खोपको परीक्षणका लागि ४ देशले दिए अनुमति

एजेन्सी : चीनमा बन्दै गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएका छन् । खोप निर्माण कम्पनी चाइना नेशनल बायोटेक ग्रुप सीएनबीजी र सिनोवैक बायोटेक लिमिटेडले खोपको अन्तिम परीक्षणका रुपमा मानिने